काठमाडौँ । इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फुटबल इतिहासकै सर्वाधिक मूल्य रहेको टिम बनेको छ । प्रिमियर लिग च्याम्पियन सिटी विलियन युरोको स्क्वाड हुने पहिलो टिम बनेको छ ।
फुटबल अब्जरभेटरी संस्था सीआईईएसले सार्वजनिक गरेको तथ्यांकअनुसार सिटीको स्क्वाडको मूल्य १.०१४ विलियन युरो रहेको छ । अन्य क्लबको स्क्वाड मिलियनमा रहदा सिटीको मूल्य विलियन रहेको छ ।
शीर्ष १० –
म्यानचेस्टर सिटी – १.०१४ विलियन
पेरिस सेन्ट जर्मेन – ९१३ मिलियन
रियल मड्रिड – ९०२ मिलियन
म्यानचेस्टर युनाइटेड – ७५१ मिलियन
युभेन्ट्स – ७१९ मिलियन
बार्सिलोना – ६७९ मिलियन
लिभरपुल – ६३९ मिलियन
चेल्सी – ५६१ मिलियन
एट्लेटिको मड्रिड – ५५० मिलियन
आर्सनल – ४९८ मिलियनएजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २५ बुधबार
Comments