सीपीएलको सातौ सिजन सुरु : पहिलो खेलमा नाइट राइडर्स विजयी

0

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग सीपीएलको सातौ सिजन आजबाट सुरु भएको छ ।

सिजनको पहिलो खेलमा ट्रिनवागो नाइट राइडर्सले सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सलाई ११ रनले पराजित गरेको छ ।

नाइट राइडर्सले दिएको १५३ रनको लक्ष्य पछाएको प्याट्रोयट्स १९-४ ओभरमा अल आउट हुदै १४१ रन मात्र बनाएपछि खेल ११ रनले गुमाएको थियो ।

प्याट्रोयट्सका लागि एभिन लुइसले सर्वाधिक ३६ रन बनाए भने फाबियन एलेनले ३० तथा उसमा मिरले २४ रन बनाएका थिए ।

नाइट राइडर्सका बलर मोहमद हस्नैन र जेम्स नाशीमले ३-३ विकेट लिएका थिए । त्यस्तै खारी पिएरले २ तथा सेकुग्गे प्रसन्नले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर अहिल ब्याटिंग गरेको प्याट्रीयटसले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनाएको थियो । प्याट्रीयट्सका लागि कप्तान केरन पोलार्डले सर्वाधिक ४७ रन बनाएका थिए । त्यस्तै डेनेस रामदीन र जेम्स नाशीमले ३३-३३ रन बनाएका थिए ।

नाइट राइडर्सका बलर शेल्डन कोट्रेल र रयाद एमरिटले सर्वाधिक ३-३ विकेट लिए भने अल्जारी जोसेपले एक विकेट लिए ।

अक्टोबर १२ सम्म हुने यस प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्।

यस प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने यस पटक बारबाडोस ट्रीडेन्टसबाट खेल्दै छन् । सन्दीपलाई बारबाडोसले ७० हजार अमेरिकी डलरको स्लटमा किनेको हो ।

यसअघि पाँचौ संस्करणमा सन्दीपले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट क्रिस गेलको कप्तानीमा खेलेका थिए । सन्दीपले सेन्ट किट्सबाट गत सिजनमा कुल ५ खेल खेल्दै ७ विकेट लिएका थिए ।

सिपिएलको ड्राफ्टमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछानेसहित, अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल रहेपनि सन्दीपले मात्र खेल्ने अवसर पाएका हुन् ।

सन्दीपको टिमको पहिलो खेल आगामी सोमबार गुयाना अमेजन वारियर्ससँग रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ १९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション