डेब्यु खेलमा लुकाकुको गोल

0

काठमाडौं ।  इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सुखद सुरुवात गरेको छ । मंगलबार राति भएको सिजनको पहिलो खेलमा लिचेलाई ४-० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मार्सेलो ब्रोजोभिक, स्टेफानो सेन्सी, रोमेलु लुकाकु र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गरे ।

The Croatian celebrates scoring his side's first goal of the season on Monday evening

१० खेलाडीमा सिमित लिचेविरुद्ध इन्टरले २१ औं मिनेटमा ब्रोजोभिकको गोलबाट अग्रता बनाएको थियो । २४ औं मिनेटमा सेन्सीले गोल गर्दै इन्टरको अग्रता २-० को बनाए ।

खेलको ६० औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरको अग्रता तेब्बर बनाए । लुकाकुले डेब्यु खेलमै गोल गरेका हुन् । उनी यसै सिजन म्यानचेस्टर युनाईटेडबाट क्लब आएका हुन् ।

The former Manchester United striker scored Inter's third goal to seal the points against Lecce

खेलको ७६ औं मिनेटमा डिगो फारिअसले रातो कार्ड पाएपछि लिचे १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको ८४ औं मिनेटमा एन्टोनियोले गोल गर्दै इन्टरलाई ४-० को जित दिलाए ।

जितसँगै इन्टरले ३ अंकबाट सिजनको सुरुवात गरेको छ  । लिचेले भने हारबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション