काठमाडौं । एकदिवसीय क्रिकेट वरियतामा नेपाल एक स्थान तल घटुवा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको नयाँ वरियतामा नेपाल १६ औं स्थानमा पुगेको हो ।
यसअघि नेपाल १५औं स्थानमा रहेको थियो । नेपालको समान आठ खेलबाट १५२ अंक पाउँदा १९ रेटिङ रहेको छ ।
प्रकाशित मितिः २०७६ भदौ ६ शुक्रबार
Comments