एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी

0

काठमाडौं ।  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी बनेका छन् ।

सीआईइएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको सर्वाधिक मूल्यवान खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा परेका हुन्  । फ्रान्सका यूवा फरवार्ड एमबाप्पेले लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङलाई पछि बनाए ।

फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार एमबाप्पेको मूल्य २३० मिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानमा रहेका सलाहको मूल्य २०० मिलियन पाउण्ड र स्ट्रलिङको मूल्य १९० मिलियन पाउण्ड रहेको छ ।

यस्तै चौंथो स्थानमा रहेको बार्सिलोनाका कप्तान लियोनल मेस्सीको मूल्य १५३ मिलियन पाउण्ड र १४५ मिलियन पाउण्डसहित बोरुसिया डर्टमण्डका जाडोन सान्चो पाँचौं स्थानमा रहेका छन् ।

त्यस्तै लिभरपुलका साडियो माने १४४ मिलियनसहित छैटौं, टोटेनहमका ह्यारी केन १४३ मिलियनसहित सातौं, लिभरपुलका रोबर्टो फिर्मिन्हो १३२ मिलियनसहित आठौं, बार्सिलोनाका एन्टोनी ग्रीजम्यान १३१ मिलियनसहित नवौं र म्यानचेस्टर सिटीका लोरी साने १२५ मिलियनसहित दशौं स्थानमा रहेका छन्  ।

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो शीर्ष १० मा अटाएका छैनन्  । २० औं स्थानमा रहेको रोनाल्डोको मूल्य ११८ मिलियन पाउण्ड रहेको छ ।

म्यानचेस्टर युनाईटेडका पाउल पोग्बा १२५ मिलियनसहित १६ औं तथा पीएसजीका नेयमार १२४ मिलियनसहित १७ औं स्थानमा रहेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन ३२ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション