विराट कोहलीको नयाँ किर्तिमान : १० बर्षमा २० हजार रन

0

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।

गएराती वेस्टइन्डिजविरुद्ध शतकीय पारी खेलेसँगै विराट १० बर्षमा २० हजार अन्तर्राष्ट्रिय रन बनाउने पहिलो खेलाडी बनेका छन् । आफ्नो एकदिवसीय क्रिकेटको ४३औ शतक बनाउने क्रममा विराट अविजित रहदै ११४ रन बनाएर भारतलाई जित दिलाएका थिए ।

विराटले अन्तर्राष्ट्रिय क्रिकेटमा १० बर्षमा २० हजार रन बनाउने पहिलो र एकमात्र क्रिकेटर बनेका छन् । साथै विराटले सचिन तेन्दुलकरको कुनै एक टिमविरुद्ध धेरै शतक बनाउने रेकर्डको समेत बराबरी गरेका छन् । सचिनले अस्ट्रेलियाविरुद्ध ९ शतक बनाएका छन् भने विराटले वेस्टइन्डिजविरुद्ध ९ शतक बनाएर सो रेकर्डको बराबरी गरेका छन् ।

विराटपछि १० बर्षमा धेरै रन बनाउने खेलाडीमा दोस्रो स्थानमा अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ रहेका छन् । रिक्कीले १० बर्षमा १९८६२ रन बनाएका थिए । त्यस्तै तेस्रो स्थानमा दक्षिण अफ्रीकाका पुर्व खेलाडी ज्याक कालिस रहेका छन् । कालिसले १० बर्षमा १६७७७ अन्तर्राष्ट्रिय रन बनाएका थिए । त्यस्तै श्रीलंकाका महिला जयवर्धनेले १६३०४, श्रीलंकाकै कुमारा संगाकाराले १५९९९ रन, भारतका सचिन तेन्दुलकरले १५९६२ रन, भारतका राहुल द्रविडले १५८५३ रन र दक्षिण अफ्रीकाका हसिम अमलाले १५१८५ रन बनाएको रेकर्ड छ ।

कोहलीका ४३ शतक

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीले ४३ शतक प्रहार गर्दै सचिन तेन्दुलकरको धेरै शतकको रेकर्डलाई पछ्याइरहेका छन् । सचिनले एकदिवसीय क्रिकेटमा ४९ शतक बनाएका छन् ।

विराट कोहलीले सबै भन्दा धेरै वेस्टइन्डिजविरुद्ध ९ शतक प्रहार गरेका छन् भने श्रीलंका र अस्ट्रेलियाविरुद्ध ८(८ शतक प्रहार गरेका छन् ।

त्यस्तै न्युजील्याण्डविरुद्ध ५ र दक्षिण अफ्रिकाविरुद्ध ४ शतक प्रहार गरेका छन् । त्यसै गरि बंगलादेश र इङल्याण्डविरुद्ध ३(३ शतक प्रहार गरेका छन् । त्यसै गरि पाकिस्तानविरुद्ध २ र जिम्बाबेविरुद्ध एक शतक प्रहार गरेका छन् ।

एकदिवसीय क्रिकेटमा सचिनको धेरै शतकको रेकर्डबाट अब विराट ६ शतक टाढा रहेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन ३० बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション