मेस्सीले लिगकाे पहिलो खेल गुमाउन सक्ने

0

काठमाडौँ । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ला लिगा फुटबलको पहिलो खेल गुमाउन सक्ने भएका छन् ।

बार्सिलोनाको प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले मेस्सी लिगको पहिलो खेलमा उपलब्ध हुन निकै कठिन हुने बताएका छन् । बार्सिलोनाले आगामी शुक्रबार एथ्लेटिको बिल्बाओसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

पिँडुलाको चोटका कारण मेस्सीले अमेरिकाको भ्रमण गुमाएका थिए । नापोलीविरुद्व प्रि सिजनको दोस्रो खेलमा बार्सिलोनाले ४–० को प्रभावशाली जित निकालेको थियो ।

खेलमा यसै सिजन बार्सिलोना आएका एन्टोनी ग्रिजम्यानले क्लबका लागि पहिलो गोल गरेका थिए । लुईस स्वारेजले दुई गोल गरेका खेलमा उसमान डेम्बेलेले एक गोल गरेका थिए ।
उनी निको हुने चरणमा छन् । उनी नयाँ सिजनको सुरुवातमा तयार हुने बिषय मलाई थाहा छैन ।’ नापोलीविरुद्वको जितपछि प्रशिक्षक भाल्भर्डेले भने । यो निकै कठिन देखिन्छ ।’ उनले थपे ।

सोही कारण मेस्सीले एथ्लेटिकविरुद्वको खेल गुमाउने सम्भावना बढी छ । तर उनी रियल वेटिसविरुद्वको खेलमा उत्रदै नयाँ सिजनको लिगमा डेब्यु गर्नेछन् ।

ग्रिजम्यानको बिषयमा भल्भर्डेले भने, ‘उनीसंग सुरुमै गोल गर्ने पर्याप्त अवसर थियो । सबै फरवार्डले गोल गर्न सके । म यसैमा खुसी छु । गोल गर्ने फरवार्डमा ग्रिजम्यान समेत थिए । समग्रमा उनले खेलमा धेरै आक्रमण गरेका थिए ।’ उनी जसरी खेलिरहेका छन् । त्यो निकै सकारात्मक छ ।’ उनले थपे ।

गत सिजन मेस्सीले बार्सिलोनाबाट उत्कृष्ट फर्मलाई निरन्तरता दिदै ५५ गोल गरेका थिए । उनले लगातार दोस्रो पटक बार्सिलोनालाई स्पेनिस लिगको उपाधि जिताएका थिए ।

तर बार्सिलोना कोपा डेल रेमा भ्यालेन्सियासंग पराजित भएको थियो । च्याम्पियन्स लिगको सेमिफाईनलमा भने उसले लिभरपुललाई नतिजा सुम्पिएको थियो । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन २६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション