काठमाडौँ । ब्रिटिस नम्बर एक खेलाडी जोहन्ना कोन्टा रोजर्स कप टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । सोमबार राति भएको खेलमा युक्रेनी खेलाडी डायना यास्ट्रीमास्कासँग पराजित भईन ।
पूर्व विश्व नम्बर एक कोन्टालाई १९ वर्षे डायनाले ६-३ र ६-२ को सेटमा हराईन् । महिलातर्फ नै कारोलिना वुज्निकाई दोस्रो चरणमा प्रवेश गरेकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २१ मंगलबार
Comments