‘नेयमारले फुटबललाई धेरै दिन बाँकी छ’

0

काठमाडौं । उरुग्वेका स्टार ईडिन्सन काभानीले क्लब सहकर्मी नेयमारले नयाँ सिजनको सुरुवातसंगै पुन चम्किने बताएका छन् । उनले फ्रान्सेली क्लब पीएसजीमा नेयमारका लागि धेरै प्रस्ताव रहेको समेत उल्लेख गरेका छन् ।

ब्राजिली स्टार नेयमार पछिल्लो समय बार्सिलोना फर्कने तयारी गरेका छन् । नेयमारलाई पुरानै क्लबमा फर्काउन बार्सिलोनाले पीएसजीसंग छलफल गरिरहेको छ ।

नेयमार पछिल्लो समय विवादीत बनेका थिए । तर काभानीले भने सबै अनुभवले नेयमारलाई भविष्यमा अघि बढ्न सहयोग गर्ने बताउँछन् ।

‘मलाई लाग्छ, सबै चिजले उनलाई व्यक्तिगत रुपमा अगाडी बढ्न नयाँ अनुभव दिएको छ ।’ उनले भनेका छन् ।

‘मलाई लाग्छ, पीएसजीलाई दिन उनीसंग अझ धेरै चिज बाँकी छ । अन्तिम दिनसम्म उनी यहीका खेलाडी हुन् । उनले फुटबललाई समेत धेरै चिज दिन बाँकी छ ।’ उनले उल्लेख गरेका छन् ।

पीएसजी पछिल्लो समय स्टार खेलाडीले क्लब छाड्ने चिन्ताले पिरोलिएको छ । तर काभानीको बिषयमा उसलाई राहत मिलेको छ । अर्का सहकर्मी केलियन एम्बाप्पेले समेत नयाँ सिजनमा क्लब छाडने चर्चा चुलिएको थियो ।

उनले नयाँ चुनौतीको सामना गर्न पेरिस छाड्न चाहेको बताएका थिए । तर उनले भर्खरै मात्र आफ्नो अभिब्यक्ति फिर्ता लिदै माफी मागेका छन् ।
‘महान खेलाडीको रुपमा नेयमार, एम्बाप्पेसंग खेल्दा म निकै आनन्दको महशुश गर्छु ।’ काभानीले भने, ‘तर यो समय भनेको सबै जनालाई जोड्ने चिजको खोजी गर्नु हो । राम्रो टिम बनाउनु हो । कामको लागि राम्रो वातावरण निर्माण गर्नु हो ।’

सन् २०१७ मा नेयमार पीएसजी आएपछि सुरुमा पेनाल्टी प्रहार गर्ने बिषयमा काभानीसंग विवाद बढेको थियो ।

सन् २०१७–१८ को सिजनमा लियोनविरुद्व पेनाल्टी प्रहार गर्ने समय दुवैबीच विवाद देखिएको थियो । त्यसअघि पीएसजीबाट काभानीले पेनाल्टी प्रहार गर्दै आएका थिए । तर विश्व फुटबलको महङ्गा खेलाडीको रुपमा पीएसजी आएपछि नेयमारले आफुले पेनाल्टीको जिम्मेवारी पाउनुपर्ने बताएका थिए ।

‘धेरै बिषयमा हाम्रो बिषयमा कुराकानी हुने गर्छ ।’ काभानी भन्छन्, ‘यो सत्य हो, सुरुवाती केही महिना हामीबीच केही मतभिन्नता रहे । तर विस्तारै सबै चिज राम्रोसंग अघि बढ्यो ।’

‘सामाजिक सञ्जाल र बाहिरी सञ्चारमा यसलाई अतिरञ्जित गर्ने काम भयो । ती सबै चिज सही थिएनन् ।’ उनी भन्छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन १८ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション