मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध

0

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलमा भ्रष्टचारको आरोप लगाएका मेस्सीलाई अन्तराष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाईएको हो ।

३२ बर्षका अर्जेन्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भिर आरोप लगाएका थिए ।

उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिन समेत अस्विकार गरेका थिए । तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खादै मैदान बाहिरिएका थिए । सो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो ।

 

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई तीन महिनाको प्रतिबन्धसंगै ५० हजार अमेरिकी डलर जरिवाना समेत गरेको छ ।

मेस्सीले आफुमाथि गरिएको कारबाहीको बिषयमा ७ दिनभित्र अपिल गर्न सक्नेछन् ।

प्रतिबन्धसंगै मेस्सीले अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीविरुद्व सेप्टेम्बर र अक्टोबरमा खेल्ने मैत्रीपूर्ण फुटबल गुमाउनेछन् ।

अर्जेन्टिनाले सन् २०२२ को विश्वकप छनोट सन् २०२० को मार्चबाट सुरु गर्नेछ ।

कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाईनलमा आयोजक ब्राजिलसंग २–० ले हारेको थियो । सो क्रममा अर्जेन्टिनी फुटबल संघले मैदानको बिषयलाई लिएर गम्भिर आलोचना व्यक्त गरेका थिए ।

Messi protested his innocence but his game was cut short in the first half of the match

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीले लगाएकाे आरोप निराधार रहेको र त्यसमा सम्मानको कमी देखिएकाे बताएको छ ।

तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी ३७ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । अन्तिममा उनले पदक लिन समेत अस्विकार गरेका थिए ।

Messi walks back to the dressing room after being sent off during the third place play-off

‘हामी यो भ्रष्टचारको कुनै भाग हुन चाहदैनौ ।’ मेस्सीले भनेका थिए, ‘उनीहरुले प्रतियोगितामा हामीलाई सम्मानको कमी देखाएका छन् ।’

‘अफसोचको कुरा यही छ, भ्रष्टचार, रेफ्रीले फुटबलको आनन्द लिन अनुमती दिदैन । उनीहरुले यसलाई बर्बाद गरिदिएका छन् ।’ उनले भनेका थिए ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション