फिफा अवार्डका लागि खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

0

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले चार विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, पुरुष टिमको प्रशिक्षक र महिला टिमको प्रशिक्षकको नाम बुधबार सार्वजनिक गरेको हो । फिफाले बर्ष खेलाडी र प्रशिक्षकको अवार्डका लागि फिफामा आवद्ध देशका राष्ट्रिय प्रशिक्षक, कप्तान, खेलपत्रकार र विश्वभरका समर्थकबाट मत लिने गर्दछ ।

मतदान जुलाई ३१ देखि अगष्ट १९ तारिखसम्म हुनेछ । फिफाले सन् २०१९ सेप्टेम्बर २३ तारिख मिलानमा विशेष समारोहबीच यस अवार्ड प्रदान गर्नेछ । फिफा अवार्डको मनोनयन सार्वजनिक हुँदा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी दुबै जना परेका छन् । फिफाले महिला र पुरुष तर्फ दुबैको अन्तिम १० मनोनयन घोषणा गरेको हो ।

यी हुन पुरुषतर्फ वर्ष खेलाडी अवार्डका लागि मनोनय भएका खेलाडी

पुरुषतर्फ लिभरपुलका तीन जना खेलाडी मनोनयनमा परेका छन् । डच डिफेन्डर भर्जिल म्यान डाइक, सनेगलका फरवार्ड साडियो माने र इजप्सियन फरवार्ड मोहमद सलाह पर्न सफल भएका छन् । यस्तै टोटनह्यामका इंग्लिस फरवार्ड ह्यारी केन पनि मनोनयनमा छन् । नेदरल्याण्ड्सका अरु दुई खेलाडी पनि मनोनयनमा परेका छन् । माथियास डि लाइट र फ्रेङ्की डि जोङ मनोनयनमा पर्ने अन्य दुई डच खेलाडी हुन् । यस्तै फ्रान्सका केलियन एमबाप्पे र बेल्जियमका इडिन हाजार्ड अन्तिम १० सूचिमा परेका छन् ।

यी हुन महिलातर्फ वर्ष खेलाडी अवार्डका लागि मनोनय भएका खेलाडी

महिलातर्फ १२ जना खेलाडीको मनोनयन सार्वजनिक हुँदा चार खेलाडी अमेरिकाका छन् । महिला तर्फ मनोनयनमा पर्ने खेलाडीहरुः एलेक्स मोर्गान (अमेरिका) रोज लाभिल्ले (अमेरिका) मेगान रापिनोई (अमेरिका) जुली इरट्ज (अमेरिका) लुसी ब्राउन (इंग्ल्याण्ड), एलेन ह्वाइट (इंग्ल्याण्ड), अमानदिन हेनरी (फ्रान्स), विन्डी रेनार्ड (फ्रान्स), क्यारोलिन ग्राहम हान्सेन (नर्वे), अदा हेजरबर्ग (नर्वे), साम केर (अष्ट्रेलिया) र भिभियाने मेडेमा (नेदरल्याण्ड्स) रहेका छन् । फिफाले महिला र पुरुष टिमका प्रशिक्षकको अन्तिम मनोनयन पनि सार्वजनिक गरेको छ ।

यी हुन पुरुषतर्फ वर्ष प्रशिक्षक अवार्डका लागि मनोनय भएका प्रशिक्षक

फिफाले सार्वजनिक गरेको मनोनयनमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवाला, लिभरपुलका जोर्गेन क्लोप, टोटनह्यामका मौरीसियो पोचेटिनो, ड्ज्मेल बेल्माडी, डिडियर डेस्च्याम्पस, मार्सेलो गल्लार्डो, रिकार्डो गारेसा, फर्नान्डो सान्टोस र टिटे रहेका छन् ।

यी हुन महिलातर्फ वर्ष प्रशिक्षक अवार्डका लागि मनोनय भएका प्रशिक्षक

महिलातर्फको अवार्डका लागि मिलेना बेर्टोलिनी, जिल एल्लिस, पिटर गेर्हाडसन, फुतोशी इकेडा, एन्टोनीया, जोई मोन्टेमुरो, फिल नेभिल, पेड्रोस, पाउल रिली र सरिना विग्म्यान रहेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन १६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション