कप्तान पारसद्वारा बाढी पहिरो प्रभावितप्रति उपाधि समर्पित

0

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले मलेसियाविरुद्धको टी–२० सिरिजको जित बाढी पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका र प्रभावित भएकाहरुमा समर्पित गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश जारी गर्दै पारसले बाढी पहिरोमा ज्यान गुमाएका र प्रभावितहरुमा उपाधि समर्पित गरेको उल्लेख गरेका हुन् । मलेसियाविरुद्ध दुई खेलको सिरिजमा २–० ले क्लिन स्विप गरेको नेपालका लागि यो उत्कृष्ट जित भएको पनि उनले बताएका छन् ।

Paras Khadka

@paras77

Good win last couple of days..Great effort from everyone..
Thank you all for the support..
Our victory dedicated to the all people who have lost lives and been affected by the floods and landslides..
Jai Nepal …!!

View image on Twitter
99 people are talking about this

उनले टिममा सबैको महत्वपूर्ण योगदान रहेको बताएका छन् । शनिबार मलेसियाविरुद्ध पहिलो खेल ७ विकेटले जितेको नेपालले आइतबार दोस्रो खेल ६ रनले जितेको हो ।

प्रकाशित मितिः २०७६ असार २९ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション