पराजित भएपछि विराट कोहलीले कसका बारेमा के भने?

0

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पराजित भएपछि भारतीय टिमका कप्तान विराट कोहलीले न्युजिल्याण्डको बलिङ्गको तारिफ गरेका छन् । भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्डले फाइनलमा स्थान बनाएको छ ।

भारतीय टिमका कप्तान कोहलीका अनुसार सुरुको ४०–४५ मिनेटमै खेलको अवस्था फेरिएको थियो । न्युजिल्याण्डको कसिलो बलिङ्गका कारण टिम दबाबमा आएको र गल्ती गर्न बाध्य भएको कोहलीले बताएका छन् । भारतीय टिमले पूरै प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरेको उनले दाबी भने गरे ।

सेमिफाइनलपछिको पत्रकार सम्मेलनमा कोहलीले भने, ‘हामी हारबाट निराश पक्कै छौँ, मन टुटेको छ, तर हाम्रो आत्मविश्वास गिरेको छैन ।’ उनले अघि भने, ‘यो हारका बारेमा अहिले नै केही भन्नु ठीक हुने छैन । पछि सबै कुरा हेरेर कहाँ के गल्ती भयो र के गर्न सकिन्थ्यो भन्ने हेरिनु पर्छ ।’

उनले न्युजिल्याण्डको बलिङ्गको उच्च प्रशंसा गर्दै भने, ‘कुनै शट राम्रा थिएनन्, तर रोहित शर्मा शानदार बलमा आउट भएका हुन् । म पनि राम्रो बलमा आउट भएँ । लक्ष्य ठूलो थिएन र हामीलाई लागेको थियो कि सजिलै चेज गरिन्छ । तर न्युजिल्याण्डले जस्तो बलिङ्ग गर्‍यो त्यसले गर्दा हामीले सुरुवाति ८ ओभरमा शट खेल्ने मौका मिलेन । उनीहरुले हामीलाई समस्या पारे । यो कुरा स्वीकार गर्नमा कुनै लाज छैन ।’

हारका बाबजुद पनि यो प्रतियोगिताका अरु पक्षलाई पनि हेरिनु पर्ने कोहलीले बताए । उनले भने, ‘यो प्रतियोगितामा हामीले राम्रो प्रदर्शन गरेका हौँ । रोहितले शानदार ब्याटिङ्ग गरे, जसप्रीत बुमराह र रवीन्द्र जडेजाको प्रदर्शन राम्रो रह्यो । हामीले उत्कृष्ट क्रिकेट खेलेका हौँ र पूरै मेहनत गरेका थियौँ । यस्तो हुन्छ कि अंक तालिकामा शीर्ष स्थानमा रहेर नकआउट आउट भइन्छ ।’

रोहित शर्मा, केएल राहुल र विराट कोहली एक–एक रनमा आउट भएपछि भारतको जिम्मा हार्दिक पाण्डेय र ऋषभ पन्धको काँधमा आएको थियो । तर पन्तले ठूलो शट खेल्ने प्रयास गरे र क्याच आउट भए । यसबारे गरिएको प्रश्नमा कोहलीले ऋषभको बचाउ गर्दै भने, ‘ऋषभले स्वभाविक खेल खेल्छन् र उनले हार्दिकसँग राम्रो साझेदारी गर्ने प्रयास गरे । उनी युवा छन्, जब म उनको उमेरमा थिएँ, मैले पनि धेरै गल्ती गरेको छु । उनले खेल हेर्ने छन् र सिक्ने छन् ।’

टिमका परिपक्क खेलाडी महेन्द्र सिंह धोनी फेरि एक पटक आफ्नो सुस्त पारीका लागि चर्चामा रहे । उनी रवीन्द्र जडेजासँगै अन्तिमसम्म टिके तर ७२ बलमा ५० रन बनाए । कप्तान कोहलीले धोनीको बचाउ गर्दै उनले आवश्यकता अनुसार सही ब्याटिङ्ग गरेको बताए ।

उनले भने, ‘बाहिरबाट भन्न सजिलो छ, तर धोनीलाई एक पक्ष सम्हाल्नु थियो र अर्को पक्षबाट जडेजाले राम्रो खेलिरहेका थिए । मेरो हिसाबमा धोनीको खेल समयको आवश्यकता अनुसारकै थियो ।’

उनले जडेजाको तारिफ गरे । जडेजाले समस्यामा रहेको भारतीय टिमको पारी सम्हाल्दै उलाई जितको नजिक ल्याएका थिए । जडेजाले ५९ बलमा ७७ रन बनाए । भारतले खेल हारे पनि जडेजाको प्रशंसा भइरहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असार २६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション