स्वारेज पेनाल्टीमा चुक्दा उरुग्वे पराजित

0

काठमाडौं ।  उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा पेरुसंग पेनाल्टी सुटआउटमा पराजित हुँदै उरुग्वे प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा पेरुले ५–४ ले बाजी मार्यो ।

निर्धारित समयमा ईडिन्सन काभानी र लुईस स्वारेजको गोलले अफ साईडको मान्यता पाएका थिए ।

स्पेनिस महारथी क्लब बार्सिलोनाका स्टार लुईस स्वारेजको पेनाल्टी प्रहार असफल बन्दा उरुग्वे पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो ।

१५ पटकको कोपा अमेरिका फुटबल च्याम्पियन उरुग्वे क्वाटरफाईनलमै पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।

पेरुले अब सेमिफाईनलमा चिलीसंग सेमिफाईनलमा प्रतिस्पर्धा गर्नेछ । आयोजक ब्राजिलले अर्जेन्टिनासंग खेल्नेछ ।

Peru have made it through to the semi-finals of the Copa America they beat Uruguay

उरुग्वे क्वाटरफाईनलमा पेनाल्टी सुटआउटमा पराजित हुने तेस्रो टिम बन्यो । यसअघि पाराग्वेलाई ब्राजिल र कोलम्बियालाई चिलीले पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको थिए ।

कोपा अमेरिकाको क्वाटरफाईनलमा अतिरिक्त समयको ब्यवस्था गरिएको छैन । सेमिफाईनल र फाईनल खेलमा आवश्यक परेको अवस्थामा मात्र ३० मिनेट थप हुने व्यवस्था छ ।

Uruguay players console Luis Suarez after he was the only player to miss in the shootout

कीर्तिमानी १५ पटकको उपाधि विजेता उरुग्वे पछिल्ला तीन संस्करणमा अघि बढ्न सकेको छैन । सन् २०१५ मा उरुग्वे अन्तिम ८ भन्दा अघि बढ्न सकेन ।

सन् २०१६ मा उरुग्वे समुह चरणबाट घर फर्किएको थियो ।  एजेन्सी

प्रकाशित मितिः २०७६ असार १५ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション