विश्वकप खेल्न नपाएका चार भारतीय स्टार क्रिकेटरहरु

0

काठमाडौँ ।  १२ औं संस्करणको विश्वकप क्रिकेट हाल इङ्ल्याण्ड र वेल्समा जारी छ । सहभागी १० टेस्ट राष्ट्र टोली विश्वकपको उपाधि होडमा रहेका छन् । विश्वकप इतिहासमा सर्वाधिक सफल राष्ट्रको रुपमा अस्ट्रेलिया रहेको छ । जसले हालसम्म सर्वाधिक ५ पटक उपाधि उचालेको छ ।

भारतले विश्वकप २ पटक उचालेको छ । हरेक संस्करणको विश्वकपमा भारत सधै उपाधि दाबेदारको रुपमा उभिने गरेको छ । हरेक खेलाडीको ईच्छा हुन्छ, आफ्नो राष्ट्रको राष्ट्रिय गान गाएर विश्वकप खेल्ने । तर सबै खेलाडीको सपना पुरा हुँदैन ।

 विश्वकप खेल्न नपाएका खेलाडीको सुची :

 भीभीएस लक्ष्मण

सय टेष्ट खेलेर विश्वकप खेल्न नपाउने खेलाडीमा अस्ट्रेलियाका जस्टिन लेङ्गरसंगै भारतका भीभीएस लक्ष्मणको समेत नाम आउछ । उनले ८६ एक दिवसीय खेल खेल्दै २ हजार ३ सय ३८ रन बनाएका छन् ।

भारतका लिजेण्ड मानिने लक्ष्मणले सन् २००३ को विश्वकपको टोली समावेश थिए । तर उनले कुनैपनि खेलमा मैदानमा उत्रन पाएनन् । सन् १९९९ र सन् २००७ को टोलीमा समेत लक्ष्मण अटाउन सकेनन् । उनको विश्वकप खेल्ने सपना अधुरै रहन पुगेको थियो ।

इशान्त शर्मा

भारतका तिब्र गतिका भेट्रान बलर इशान्त टेस्ट खेलका नियमित खेलाडी हुन् । तर जब एक दिवसीय र टी ट्वान्टीको कुरा आउँछ, उनलाई अन्य खेलाडीले पछि पार्दै आएका छन् ।

उनले ८० एक दिवसीय खेलमा १ सय १५ विकेट हात पारेका छन् । डेथ ओभरमा ब्याट्सम्यानले उनको बलमा थुप्रै रन बनाउने गरेका छन् ।

इशान्त सन् २०११ को विश्वकप टोलीमा अटाएका थिएनन् । सन् २०१५ को विश्वकपमा चोटका कारण उनीले प्रतियोगिता गुमाएका थिए । इशान्त लामो समयदेखि एक दिवसीय राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् ।

अम्बाती रायडु

अम्बाती रायडुले अन्तराष्ट्रिय एक दिवसीय खेलमा सन् २०१३ मा डेब्यु गरेका थिए । अन्य खेलाडी जस्तै रायडुले खेलमा स्थिर प्रर्दशन गर्न नसक्दा राष्ट्रिय टोलीबाट कहिले भित्र त कहिले बाहिर रहदै आएका छन् ।

रायडु सन् २०१५ विश्वकप टिममा रहेपनि कुनैपनि खेल खेल्न पाएनन् । चालु विश्वकपमा रायडु चौथो स्थानमा अटाएका थिए । तर छनोट समितिले अन्तिम समयमा उनको स्थानमा विजय शंकरलाई टिममा समावेश गरेको थियो ।

अमित मिश्रा

सन् २०१० देखि अभागी खेलाडीको रुपमा हेरिएका खेलाडी हुन्, अमित मिश्रा । उत्कृष्ट बलिङ शैली रहेको मिश्रालाई उनी भन्दा सिनियर दुई खेलाडीले छायाँमा पारेका थिए ।

सन् २०११ को विश्वकपमा मिश्राले मौका पाउने देखिए पनि अनुभबी रविचन्द्रन आश्विन र हरभजन सिंहले पछाडी पारेका थिए । चालु विश्वकपमा कुलदिप जाधब र युजभेन्द्र चाहालको जोडीले अन्य खेलाडीलाई पछि पार्दै आएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ असार २ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション