५० हजार समर्थक अगाडी हजार्डको स्वागत

0

काठमाडौं । स्पेनिस महारथी क्लब रियल मड्रिडले क्लबका नयाँ सुपरस्टार ईडेन हजार्डको भब्य स्वागत गरेको छ । क्लबले ५० हजार समर्थक अगाडी बेल्जियमका अन्तराष्ट्रिय खेलाडी हजार्डको स्वागत गरको हो ।

बेल्जियमका फरवार्ड गत हप्ता मात्र करिब १ सय ५० मिलियन पाउण्ड भन्दा बढी मुल्यमा लण्डन क्लब चेल्सीबाट रियल मड्रिड आउने तय भएको थियो ।

उनी मेडिकल टेस्टमा थिए । उनले क्लब अध्यक्ष फ्लोरोन्टिनो पेरेजसंग पाँच बर्षको सम्झौता गरेका छन् ।

The Belgium star shows off his skills in front of the Real Madrid supporters at the Bernabeu

‘मेरो बच्चैदेखिको सपना रियल मड्रिडका लागि खेल्नु थियो ।’ उनले भनेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि रियल अध्यक्ष पेरेजलेल हजार्डलाई परिचय गराएका थिए ।

उनी लगत्तै रियलको जर्सी लगाएर मैदानमा देखिएका थिए । बल लिएर मैदान छिर्नु अघि उनले जर्सीमा रहेको क्लबको ब्याचलाई चुमेका थिए ।

Close to 50,000 fans turned out to greet the Belgian on his first appearance since signing

‘म विश्वको सर्वश्रेष्ठ खेलाडी बन्न चाहन्छु । तर पहिला म विश्वको सर्वश्रेष्ठ क्लबसंग जोडिन चाहेको थिए ।’ हजार्डले पत्रकार सम्मेलनमा भने, ‘म कुनै सुपरस्टार होइन । तर म कोशिश गर्नेछु । म अहिले हजार्ड हुँ ।’

हजार्डको जर्सीमा कुनै नम्बर राखिएको थिएन । उनी चेल्सी र बेल्जियमका रहदाँ १० नम्बरको जर्सी लगाउने गर्दथे । तर रियलमा लुका मोड्रिचले १० नम्बरको जर्सी लगाउने गरेका छन् ।

‘म भाग्यमानी छु । कोभिसिसको माध्यमबाट मोड्रिचसंग कुरा गर्ने अवसर पाएको थिए । मैले मजाकमा उनलाई १० नम्बरको जर्सी छाड्न भनेको थिए । तर उनले अस्विकार गरे । मेरोलागि नम्बर महत्वपुर्ण होईन ।’ हजार्डले भनेका छन् ।

हजार्डले रियलले पछिल्लो विश्वकपपछि नै आफुसंग सम्झौता गर्न चाहेको खुलाए । तर उपयुक्त समयमा स्पेनिस क्लबमा जोडिने आफ्नो ईच्छा रहेको उनको भनाई थियो ।

‘मलाई लाग्दैन यो निकै ढिला भयो । म अहिल २८ बर्षको भए । खेलाडी जिवनको उत्कृष्ट समयमा छु ।’ उनले थपे ।

जिनेदिन जिदान क्लबको मुख्य प्रशिक्षकमा फर्किएपछि हजार्डलाई पुन रियलमा ल्याउने प्रक्रिया सुरु भएको थियो । हजार्डले रियल आउनुको मुख्य कारण फ्रेन्च प्रशिक्षक जिदानलाई मानेका छन् ।  एजेन्सी

प्रकाशित मितिः २०७६ जेठ ३१ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション