विश्वकप नजित्ने चार स्टार खेलाडीहरु

0

काठमाडौँ। फुटबल र क्रिकेट खेलाडीका केही समानता छन् । जसले विश्व खेलकुदमा आफ्नो नाम स्थापित गर्छन् । नाम कमाउछन्, दाम बटुल्छन् । तर आफ्नो देशका लागि विश्वकप जित्न सक्दैनन् ।

समकालिन फुटबलमा लियोनल मेस्सी र रोनाल्डो विश्वकपका अभागी खेलाडी मानिन्छन् । आधुनिक फुटबलका दुई सुपरस्टार फुटबलरले देशका लागि विश्वकप जित्न सकेनन्, सकेका छैनन् ।

त्यही नियति विश्व क्रिकेटका केही सुपरस्टार क्रिकेटरले ब्यहोरे । जसले एकदिवसीय विश्वकपको उपाधि उचाल्न सकेनन् । त्यही चार स्टार अभागी क्रिकेटरको सुचि प्रस्तुत गर्दैछौ ।

१. कुमार संगाकारा

श्रीलंकाका लिजेण्ड विकेटकिपर ब्याट्सम्यान कुमार संगाकाराले २२ बर्षको उमेरमा सन् २००० मा एक दिवसीय खेलमा डेब्यु गरेका थिए ।

१५ बर्ष एक दिवसीय क्रिकेटमा रमाएका उनले ४ सय ४ खेलमा १४ हजार २ सय ३२ रन बनाए । उनले श्रीलंका टोलीलाई १ सय ५ एक दिवसीय खेलमा कप्तानी गरे । तर विश्वकप जित्न सकेनन् ।

सन् २०११ को विश्वकपमा संगाकाराको कप्तानीमा श्रीलंका फाइनल पुगेको थियो । व्यक्तिगततर्फ ९ खेलमा ४ सय ६५ रन प्रहार गरेका उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने तेस्रो खेलाडी बनेका थिए । सन् २०१४ को टी–ट्वान्टी विश्वकप उपाधि जिताएका उनले एक दिवसीय विश्वकपको उपाधि चुम्न सकेनन् ।

२. राहुल द्रविड

निकै डिफेन्सिभ क्रिकेट खेल्ने भारतका राहुल द्रविडले धेरै पटक एक्लैले खेल जिताएका रेकर्डहरु छन् । सन् १९९६ मा डेब्यु गरेका उनी टेस्ट क्रिकेटमा निकै सफल खेलाडी साबित भए ।

सन् १९९६ को विश्वकपमा ८ खेलमा ४ सय ६१ रन बनाएका उनी प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । सन् २००३ को विश्वकपमा समेत सफल खेलाडी रहेका उनले फाइनल खेल जिताउन असफल रहे । अस्ट्रेलियाबिरुद्द सो खेलमा भारत १ सय २५ रनले पराजित भएको थियो ।

सन् २००७ को विश्वकपमा उनले भारतीय टिमको कप्तानी गरे । सो विश्वकपमा उनले ३ सय १८ रन बनाएका थिए । उनले विकेटकिपरको रुपमा १६ जनालाई आउट गरेका थिए । सो विश्वकपमा भारत समुह चरणबाट बाहिरिएको थियो ।

सन् २०११ मा सिमित ओभरको क्रिकेटबाट सन्यास लिएका उनले एक दिवसीय खेलमा १० हजार ८ सय ८९ रन बनाएका छन् । सन्यासपछि उनलाई भारतीय यु–१९ टोलीको प्रशिक्षकको जिम्मेवारी दिईएको थियो ।

३. एबी डी विभीलर्स

दक्षिण अफ्रिकाका लिजेण्ड क्रिकेटर एबी डी विभीलर्स ब्याटिङ मात्र नभएर फिल्डिङमा समेत उत्कृष्ट मानिन्छन् । सन् २००४ मा डेब्यु गरेका उनले छोटो समयमा आफुलाई प्रमाणित गरे । तर सन् २००७ को विश्वकपका ४ खेलमा खाता नखोली आउट भए ।

तर सन् २०११ को विश्वकपमा डी विभीलर्सले लगातार २ शतक प्रहार गर्दै विश्वकपमा २ खेलमा २ शतक प्रहार गर्ने दक्षिण अफ्रिकी पहिलो खेलाडी बनेका थिए । सो प्रतियोगितामा उनले १ सय ३६ दशमलब ७३ को औसतमा समापन गरेका थिए, जुन कुनै पनि खेलाडीको भन्दा उच्च औसत हो ।

मिस्टर ३६० उपनामले परिचित डी विभीलर्सले सन् २०१५ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि सेमिफाइनलमा न्युजिल्याण्डबिरुद्दको खेल जोगाउन सकेनन् ।

४. शौरभ गांगुली

भारतमा दादा नामले परिचित शौरभ गांगुली क्रिकेट जगतका एक लिजेण्ड हुन् । सन् १९९२ मा डेब्यु गरेका उनले पहिलो दुई खेलमा शतक प्रहार गर्दै डेब्युको दुई खेलमा शतक प्रहार गर्ने विश्वका तेस्रो खेलाडी बनेका थिए ।

सन् १९९९ को विश्वकपमा श्रीलंकाबिरुद्द १ सय ८३ रन बनाउँदै उनी भारतीय खेलाडी मध्य विश्वकपको एक इनिङ्समा सर्वाधिक रन बनाउने एक मात्र खेलाडी बने ।

सन् २००३ को विश्वकपमा उनको कप्तानीमा भारतले फाइनलको यात्रा गरेको थियो । ब्यक्तिगततर्फ प्रतियोगितामा उनले ३ शतक सहित ४ सय ६५ रन जोडेका थिए तर उपाधि उचाल्न भने असफल रहे । गांगुली क्रिकेट इतिहासमा एक निडर कप्तानको रुपमा परिचित छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ जेठ १३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション