आधा टिमले क्लब छोड्ने भएपछि एथलेटिकोमा तनाव !

0

काठमाडौँ। स्पेनिस क्लब एथलेटिको म्याड्रिडका प्रमुख खेलाडीहरुले यस सिजनपछि क्लब छोड्ने भएपछि एथलेटिकोको संकट बढेको छ ।

क्लबका प्रमुख खेलाडीहरु एन्टोनी ग्रीजम्यान, डिएगो गोडीन, साउल निगेज र रोड्रीगो जस्ता खेलाडीले क्लब छोड्दै छन् । यी मध्ये ग्रीजम्यानले त आफ्नो यो सिजन क्लबमा अन्तिम सिजन भएको घोषणा समेत गरिसकेका छन् ।

प्रमुख खेलाडीले क्लब छोड्ने तयारी गरिरहदा म्यानेजर डिएगो सिमेओनी भने टिमलाई पुनर्निर्माण गर्ने दबाबमा रहेका छन् । यस सिजनमा कुनै उपाधि जित्न नसके पनि एथलेटिको ला लिगामा रियल म्याड्रिडलाई उछिन्दै दोस्रो भएको छ ।

यसै बीच क्लबमा केहि चर्चित खेलाडी भित्रिने चर्चाले एथलेटिकोमा नयाँ उत्साह देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । एथलेटिकोमा फेलिपे, निकोलस ओटामेन्डी, हेक्टर हेर्रेरा र युवा खेलाडी जावो फेलिक्सजस्ता खेलाडी भित्रिने चर्चा चलिरहेको छ । त्यस्तै पाउलो डिबाला, एडिसन कभानी जस्ता खेलाडी पनि एथलेटिको आउने सम्भावित सुचिमा रहेका छन् ।

एथलेटिकोका ग्रीजम्यान बार्सिलोना जाने तयारीमा छन् भने कप्तान समेत रहेका गोडीन इन्टर मिलान जाने भएका छन् । त्यस्तै जुआनफ्रानले पनि क्लब छोड्ने घोषणा गरिसकेका छन् । त्यस्तै रोड्रीगो म्यानचेस्टर सिटी जाने भएका छन् ।

एथलेटिकोले बाहिरबाट चर्चित खेलाडी किन्ने प्रयासका बीच आफनै एकेडेमीका केहि खेलाडीलाई समेत पहिलो टिममा मौका दिने तयारी गरिरहेको छ ।१९ बर्षिय बोर्जा गारसेज, १८ बर्षिय भिक्टर मोल्लेजो र सर्जियो कामेल्लोले एथलेटिकोको पहिलो टिममा ठाउ पाउने बताइएको छ । २१औ शताब्दीमा जन्मिएका सर्जियो कामेल्लोले अघिल्लो साता मात्र खेल्दै गोल समेत गरेका थिए ।

म्यानेजर सिमिओनो अल्भारो मोरटा र डिएगो कोष्टाको ठाउमा पाउलो डिबला वा कभानीलाई भित्राउने तयारीमा रहेको बताइएको छ । कभानीको तुलनामा डिबाला सस्तो भएकोले उनलाई भित्राउने प्रयास भइरहेको बताइएको छ ।

त्यस्तै एथलेटिकोको नजर आर्सनलबाट खेलिरहेका अलेक्जेन्डर लाकाजेटेमा पनि रहेको छ । यसरी हेर्दा करिब आधा टिमले क्लब छोड्ने तयारी गरेको एथलेटिकोको टिमलाई सिमिओनीले कसरी पुनर्निर्माण गर्छन त्यो हेर्न रोचक हुने छ । एजेन्सी

प्रकाशित मिति ः २०७६ जेठ १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション