सचिन तेन्दुलकर भन्छन्, ‘विश्वकपमा धोनीले पाँचौं नम्बरमा ब्याटिङ गर्नुपर्छ’

0

एजेन्सी । भारतका लिजेण्ड क्रिकेटर सचिन तेन्दुलकरले विश्वकपमा महेन्द्र सिंह धोनीले पाँचौं नम्बरमा ब्याटिङ गर्नुपर्ने बताएका छन् ।

इंग्ल्याण्ड र वेल्समा अर्को साताबाट सुरु हुने विश्वकपअघि सचिनले धोनीलाई पाँचौं नम्बरमा ब्याटिङ गर्न सुझाब दिएका हुन् ।

‘मेरो व्यक्तिगत विचारमा धोनीले पाँचौं नम्बरमा ब्याटिङ गर्नुपर्छ,’ सचिनले भने, ‘यदि रोहित शर्मा र शिखर धवनले ब्याटिङ सुरुवात गरेमा कोहली तेस्रो, चौंथोमा जो कोहि राखेपनि पाँचौं स्थानमा धोनीलाई ब्याटिङ दिनुपर्छ र हार्दिक पाण्डेयासंग उनले मिडल अर्डर सम्हाल्ने छन् ।’

थुप्रै क्रिकेट पण्डितहरुले धोनीको यस विश्वकप अन्तिम हुने अनुमान लगाएका छन् । तर, धोनीले भने यसबारेमा केहि बोलेका छैनन् ।

यस्तै सचिनले यस विश्वकपमा उच्च रन बन्ने बताएका छन् ।

‘५० ओभरको खेलमा ठुलो स्कोर बनाउने पक्ष धेरै छन् । पहिलो, इंग्ल्याण्डको पिच फ्ल्याट रहेको छ ।’हालसालै सकिएको पाकिस्तान र इंग्ल्याण्डको सिरिज हेर्दा ३ सय ५० रनको स्कोर सामान्य देखिएको थियो,’ सचिनले भने, ‘अन्तिम ओभरमा समेत बलले २३/२४ ओभरमा जस्तो प्रतिकिया जनाएको थियो । जसले गर्दा बलरलाई रिभर्स स्विङ गराउन मुस्किल देखिएको थियो ।’

यस्तै सचिनले विश्वकपको सेमिफाइनल पुग्ने टोलीमा भारत, इंग्ल्याण्ड र अष्ट्रेलियाको सम्भावना बलियो रहेको बताए । उनले चौथो राष्ट्र पाकिस्तान र न्युजिल्याण्डमा एक हुने समेत बताए ।

भारतले दक्षिण अफ्रिकाविरुद्ध जुन ५ मा खेल्दै विश्वकपको सुरुवात गर्नेछ । १२ औं संस्करणको विश्वकपमा सहभागी हुन भारतीय टोली इंग्ल्याण्ड पुगिसकेका छन् ।

भारतको विश्वकप टिम :

विराट कोहली (कप्तान), रोहित शर्मा, जसप्रित बुम्राहा, लोकेश राहुल, शिखर धवन, महेन्द्र सिंह धोनी, रबिन्द्र जडेजा, हार्दिक पाण्डया, विजय शकर, केदार जादब, युजभेन्द्र चाहल, कुलदीप यादब, महोमद सामी, भुवनेश्वर कुमार, दिनेश कार्तिक

प्रकाशित मिति : २०७६ जेठ ९, बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション