स्मिथ र वार्नरको अष्ट्रेलियन टिममा पुनरागमन

0

काठमाडौं । पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको १५ सदस्सीय टोलीमा पर्दै स्मिथ र वार्नरले टिममा पुनरागमन गरेका हुन् । क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको विश्वकप खेल्ने टोलीको सूचीमा स्मिथ र वार्नर परेका छन् ।

‘बल टेम्परिङ’ को आरोपमा प्रतिबन्धमा परेपछि स्मिथ र वार्नर पछिल्लो एक बर्षयता अष्ट्रेलियन टोलीमा थिएनन् । तर, प्रतिबन्ध फुकुवा भएसंगै स्मिथ र वार्नरले अष्ट्रेलियन टोलीमा बनाउन सफल भएका छन् ।

‘बल टेम्परिङ’ को कारण महिने प्रतिबन्ध खेपेका स्मिथ र वार्नरको प्रतिबन्ध जुन २६ बाट फुकुवा भएको थियो । गत बर्षको चैतमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि तत्कालिन कप्तान र उपकप्तानलाई एक बर्षको निलम्बन गरिएको थियो ।
स्मिथ र वार्नरले टोलीमा बनाउदा पिटर ह्यान्ड्सकम्प र जोस हाजलउड भने बाहिरिएका छन् । दुवै खेलाडी अहिले भारतको इन्डियन प्रिमियर लिग आईपीएल मा व्यस्त रहेका छन् । आईपीएलमा स्मिथले राजस्थान रोयल्स तथा वार्नरले सनराईजर्स हैदरवादबाट खेलिरहेका छन् ।

आरोन फिन्चको कप्तानीमा विश्वकप खेल्ने अष्ट्रेलिया पहिलो अफगानिस्तानसंग खेल्नेछ । विश्वकप इंग्ल्यान्ड र वेल्समा मे ३० बाट हुनेछ । एजेन्सी

प्रकाशित मितिः२०७६ वैशाख २ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション