राजस्थानमाथि चेन्नईको रोमान्चक जित

0

काठमाडौं । शीर्ष स्थानको चेन्नई सुपर किङ्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा छैटौं जित निकालेको छ ।

बिहिबार भएको रोमान्चक खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित चेन्नईले छैटौं जित निकालेको हो । जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ्स खेले । धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाए । मात्र २४ रन जोड्दा ४ विकेट गुमाईसकेको चेन्नईका लागि धोनी र रायडुले उकासेका थिए । यस्तै मिचेल स्टाननरले अविजित १० तथा रविचन्द्र आश्विनले अविजित ९ रन बनाए ।

राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए । यस टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८ रन जोड्दा जोस बट्लरले २३ रन जोडे । यस्तै रियन परागले १६ , स्टिभ स्मिथले १५ तथा कप्तान अजिंका रहानेले १४ रन बनाए ।

श्रेयस गोपाल १९ रनमा अविजित रहदा जोफ्रा आर्चरले अविजित १३ रन बनाए । चेन्नईका रविचन्द्र आश्विन,सार्दुल ठाकुर र दिपक चाहरले समान २र२ विकेट लिए । जितसंगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

योसंगै चेन्नईले यस सिजन राजस्थानलाई लगातार दोस्रो भेटमा पराजित गरेको छ । पहिलो भेटमा चेन्नईले राजस्थानलाई ८ रनले हराएको थियो । यस्तै राजस्थानलाई पराजित गरेसंगै कप्तान धोनी आईपीएल क्रिकेटको इतिहास १ सयौं जित निकाल्ने पहिलो कप्तान बनेका छन् । एजेन्सी

प्रकाशित मितिः२०७५ चैत २९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション