दिल्लीको खेल आज, सन्दीप टोलीमा पार्लान ?

0

काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा मंगलबार एक खेल हुँदैछ । मंगलबार हुने खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र साबिकको बिजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ । दिल्लीमा हुने खेल नेपाली समय अनुसार राति ८स्१५ मा सुरु हुनेछ ।

फिरोज कोट्ला क्रिकेट स्टेडियममा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सुरुवाती खेल जितेका दुवै टोली आत्मविश्वासी समेत हुनेछन् ।

दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियनलाई ३७ रनले पराजित गरेको थियो । दिल्लीका लागि ऋषब पन्तले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । तर, दिल्लीले सन्दीपलाई भने पहिलो खेल खेलाएको थियो ।

साबिकको बिजेता तथा बलियो टोली चेन्नईविरुद्ध सन्दीपले मैदान उत्रन पाउने सम्भावना निकै कम देखिएको छ । किनकि ब्याटिङ पिच र उत्कृष्ट खेलाडीले भरिएको चेन्नईविरुद्ध दिल्लीले सन्दीपको स्थानमा अनुभवी बलर राख्न सक्नेछन् । श्रेयस आयरको कप्तानीमा मैदान उत्रने दिल्लीलाई शिखर धवन, कोलिन इन्ग्राम,ऋषब पन्त, ट्रेन्ड बोल्ट, कागीसो राबडा जस्ता खेलाडीको साथ रहने छ ।

यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई निकै बलियो टिम रहेको छ । पहिलो खेलमा बिराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै चेन्नईले उत्कृष्ट सुरुवात गरिसकेको छ । दिल्लीविरुद्ध चेन्नई उक्त लयलाई कायम राख्ने योजनामा हुनेछन् ।

चेन्नईको टिममा शेन वाट्सन, सुरेश रैना, फाफ डु प्लेसिस, ड्यान ब्राभो, रबिन्द्र जडेजा, इमरान ताहिर र हर्बजन सिंह जस्ता खेलाडीको साथ रहने छन् । पछिल्लो पाँच खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ । चेन्नईले पाँच खेलमा ३ जित निकाल्दा दिल्लीले २ खेलमा जित निकालेको छ । एजेन्सी

प्रकाशित मितिः२०७५ चैत १२ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション