बार्सिलोनाले उपाधि होडलाई बलियो बनाउँदै

0

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शीर्ष टोली बार्सिलोनाले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाका लागि स्टार खेलाडीहरु जेरार्ड पीके, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । रायो भालेकानोका लागि राउल डी टोमसले एक गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता रायो भालेकानोले लिएको थियो । २४औं मिनेटमा राउल डी टोमसले पहिलो गोल गरे । त्यसपछि जोसिएको बार्सिलोनाका लागि ३८औं मिनेटमा पीकेले बराबरी गोल फर्काए । ५१औं मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडी बढाए । जारी सिजन ला लिगामा मेस्सीको यो २६औं गोल हो । ८२औं मिनेटमा स्वारेजले अर्को गोल गर्दै टोलीको जित सहज बनाए ।

जितसँगै बार्सिलोनाले २७ खेलबाट ६३ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा सात अंकले अगाडी छ । २३ अंक बनाएको रायो भालेकानो रेलिगेसनको मारमा छ । यसैगरी शनिबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले लेगानेसलाई १–० गोलले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोको जितमा सउल निग्वीजले ५०औं मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिकोले २७ खेलबाट ५६ अंक बनाएको छ । ३३ अंक बनाएको लेगानेस १३औं स्थानमा छ ।

अर्को खेलमा चोथौं स्थानमा रहेको गेटाफेले एसडी हुइस्कालाई २–१ गेलले हरायो । जितसँगै गेटाफेले २७ खेलबाट ४५ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २६ खेलबाट ४८ अंक पुगेको छ । अन्तिममा रहेको हुइस्काको २२ अंक छ । इबर र डिर्पोटिभो अलाभेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।एजेन्सी

प्रकाशित मितिः २०७५ फागुन २६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション