बिसिसिआईले आफ्ना खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरे

0

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सन् २०१९-२० का लागि नयाँ खेलाडीको बर्गिकरण सार्वजनिक गरेको छ । नयाँ बर्गिकरण अनुसार बिसिसिआईले आफ्ना खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरेको छ ।

नयाँ अनुबन्धनमा युवा खेलाडी रिषव पन्त, अम्बाती रायाडु, खालीद अहमद र हनुमा विहारीलाई समावेश गरिएको छ भने सुरेश रैना, पार्थिव पटेल, जयन्त यादव, अक्सर पटेल, करुण नयर र मुरली विजयीको अनुबन्धन तोडिएको छ । नयाँ अनुबन्धन अनुसार ए प्लस श्रेणीमा जम्मा तीनजना खेलाडी रहेका छन् । जसमा भारतीय टिमका कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा र बलर जसप्रीत बुमराह रहेका छन् ।

गएको वर्ष ए प्लस सूचीमा शिखर धवन र भुवनेश्वर कुमार भने ए प्लस श्रेणीबाट ए मा झारिएको छ । ए प्लसमा रहने खेलाडीलाई बिसिसिआईले बार्षिक ७ करोड रुपैया दिने गर्दछ । यस्तै युवा ब्याट्सम्यान तथा विकेट किपर रिषव पन्तलाई ए श्रेणी समावेश गरिएको छ । रिषवले पछिल्लो समय टेस्ट तथा टी–२० र एक दिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

यसैगरी ए श्रेणीका खेलाडीले ५ करोड, बी श्रेणीका खेलाडीले ३ करोड र सी श्रेणीका खेलाडीले वार्षिक एक करोड रुपैयाँ पाउने छन् । त्यस्तै ए श्रेणीमा महेन्द्रसिंह धोनी, शिखर धवन, रिषव पन्त, भुवनेश्वर कुमार, रविन्चन्द्र आश्विन, रवीन्द्र जडेजा, चेतेश्वर पुजारा, आजिख्य रहाणे, ईशान्त शर्मा, कुलदीप यादव, मोहम्मद शामी रहेका छन् । ए श्रेणीमा रहने खेलाडीले बार्षिक ५ करोड पाउने गर्दछन् ।

त्यस्तै बी श्रेणीमा हार्दिक पाण्ड्या, केएल राहुल, उमेश यादव र युजबेन्द्र चहल रहेका छन् । बी श्रेणीमा रहने खेलाडीले बार्षिक ३ करोड पारिश्रमिक पाउने गर्दछन् । त्यस्तै सी श्रेणीमा केदार जाधव, दिनेश कार्तिक, अम्बाती रायडू, मनिष पाण्डे, हनुमा विहारी, खलिल अहमद र ऋद्धिमान शाह रहेका छन् । सी श्रेणीमा हुने खेलाडीले बार्षिक एक करोड पाउने गर्दछन् ।

प्रकाशित मितिः २०७५ फागुन २४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション