भक्तपुरमा अन्तरनगर कराँते प्रतियोगिता सुरु

0

भक्तपुर । भक्तपुरमा अन्तरनगर कराँते प्रतियोगिता सुरु भएको छ ।

आइतबार सहीद दिवसको अवसरमा शहीद स्मृति खेल मैदानमा भक्तपुर नगरपालिकाले आयोजना गरेको सो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेका हुन् ।

कार्यक्रमका बोल्दै बिजुक्छेंले देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षा गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै नयाँ पुस्ताका विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा संलग्न गराई अनुशासन र मितव्ययी ढंगले खेल प्रदर्शनको निम्ति प्रेरित गर्नुपर्ने बताए ।

उनले खेललाई हार–जित भन्दा पनि स्वस्थ प्रतिस्पर्धाको रुपमा अगाडि बढाउनुपर्ने र खेलाडीहरूको वृति विकासको निम्ति राज्यले आवश्यक योगदान दिनुपर्नेमा जोड दिए ।

नेपाल मजदुर किसान पार्टी प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाइँले प्रदेश सरकार र केन्द्र सरकारले भ्रष्टाचार, लुटपाट, कमिसनखोर र कालाबजारीको पक्षमा काम गरिरहेको बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने र जनताको आधारभूत आवश्यकताका कुरालाई प्राथमिकतामा राखेको बताउनु हुँदै देशकै सानो नगरपालिका भए पनि व्यवस्थित र नुमना नगरको रुपमा कार्य गर्दै आएको बताइन् ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर नगरपालिकाले आफ्ना योजना तथा कार्यक्रम सबै क्षेत्र र विधालाई एकीकृत रुपमा प्राथमिकता राखेको बताउनु हुँदै अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्ने कार्य प्रशंसनीय भएको बताए ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्याम कृष्ण खत्रीले खेलकुदले वर्गशत्रुसँग लड्न सक्ने क्षमता विकास गर्ने र योग्य तथा अनुशासित खेलाडी तयार गर्ने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको बताए ।

अन्तर नगर कराँते प्रतियोगिताको उद्घाटन समारोहमा भक्तपुर नपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवां र वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोलेका थिए ।

उद्घाटन समारोहमा खेललाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न खेलाडीको तर्फबाट रुक्सना दुवाल र रेफ्रीको तर्फबाट राधिका द्यौलाले सपथ ग्रहण गरेका छन् ।

खेललाई औपचारिक रुपमा सुरु गर्न बिजुक्छेंले अन्तर्राष्ट्रिय रेफ्री राजन चित्रकारलाई खेलकुद सामग्री हस्तान्तरण गरे ।

फागुन ५–७ गतेसम्म सञ्चालन हुने अन्तर नगर कराँते प्रतियोगितामा पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, बनेपा नगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तार्केश्वर नगरपालिका, सुर्याविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमि नगरपालिका, धनकुटा नगरपालिका, वीरगञ्ज उपमहानगरपालिका, तुल्सीपुर नगरपालिका–दाङ, वीरेन्द्रनगर नगरपालिका–सुर्खेत, सुर्योदय नगरपालिका–इलाम, गोकर्णेश्वर नगरपालिका–काठमाडौं, बा¥हबिसे नगरपालिका–सिन्धुपाल्चोक, महालक्ष्मी नगरपालिका–काठमाडौं, बेलौरी नगरपालिका–कञ्चनपुर, गोदावरी नगरपालिका–कैलाली, नागार्जुन नगरपालिका–काठमाडौं र भक्तपुर नगरपालिका गरी २३ वटा नगरपालिकाहरूले सहभागिता जनाएको आयोजक समितिले जनाएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション