पिएसजी फ्रेन्च कपको अन्तिम आठमा

0

काठमाडौं । साबिकको विजेता पेरिस सेन्ट जर्मेन ९पिएसजी० फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को खेलमा भिलेफ्रेन्चेलाई अतिरिक्त समयमा ३-० गोल अन्तरले हराएर पिएसजीले अन्तिम आठको यात्रा तय गरेको हो ।

१२ पटकको च्याम्पियन पिएसजीलाई तेस्रो डिभिजनको क्लब भिलेफ्रेन्चेको मैदानमा जित निकाल्न अतिरिक्त समयसम्म कुर्नु परेको थियो । पिएसजीलाई जित दिलाउन जुलियन ड्राक्सलर, मौसा डियाबी र एडिन्सन काभानीले एक एक गोल गरे ।

खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०२ औं मिनेटमा ड्राक्सलरले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

११३ औं मिनेटमा मौसाले पिएसजीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ११९ औं मिनेटमा काभानीले गोल गर्दै पिएसजीलाई ३-० को जित दिलाए । एजेन्सी

प्रकाशित मितिः २०७५ माघ २४ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション