काठमाडौं । यूएईमा हावाहुरीसहित भारी वर्षा भइरहेको छ ।
यूएईका केही ठाउँमा हावाहुरीसहित भारी वर्षा भइरहेको त्यहाँको मौसम विभागले जनाएको हो ।वर्षासँगै नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक टि–२० खेलमा वर्षाले प्रभाव पार्ने भएको छ । दिउँसो पौने ३ बजेदेखि सुरु हुनुपर्नेमा अहिले पनि वर्षा भइरहेको छ ।
दुवै टिमले एक–एक खेल जितेकाले आजको नतिजाले उपाधिको छिनोफानो हुनेछ ।
प्रकाशित मितिः २०७५ माघ २० आइतबार
Comments