नेपाललाई इतिहास रच्ने अवसर

0

काठमाडौं । नेपालले आज यूएईविरुद्द तेस्रो तथा निर्णायक सिरिज आज खेल्दै छ। एक दिवसीय सिरिज २,१ ले आफ्नो पक्षमा पारेको नेपाल टी–२० सिरिज पनि सोही नतिजाका साथ कब्जा गर्ने दाउँमा रहेको छ। पहिला टी–२० मा २१ रनले पराजित भएको नेपाल दोस्रो टी–२० मा ४ विकेटको जित निकाल्दै सिरिजमा फर्किएको थियो। सिरिज १ , १ को बराबरीमा रहेकाले आज विजयी हुने टिमले ट्रफि जित्ने छ।

आज दिउँसो दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुने खेल नेपालले जित्नसके पहिलो टी–२० अन्तर्राष्ट्रिय उपाधि जित्ने छ। सोही मैदानमा नेपालले ऐ्तिहासिक एकदिवसीय सिरिज जितेको थियो।

राम्रो फर्ममा रहेका नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका छ। जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीप्काटिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन्।

त्यसो त अझै युवा ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र सन्दीप जोराले आफूलाई उत्कृष्ट युवा ब्याट्सम्यान प्रमाणित गरिसकेका छन्। रोहितले एक दिवसीय क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड बनाएका छन् भने जोराले टि–२० मा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरिसकेका छन्।

टी–२० सिरिजमा ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसेके पनि मध्यक्रमका ब्याट्सम्यानका तथा बलरहरुको प्रदर्शन देख्नलायक रहँदै आएको छ। दोस्रो टी–२० मा पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो साझेदारी गर्दा नेपालले चार बल बाँकी छँदा लक्ष्य भेट्टाएको थियो।

नेपाली टोलीका कप्तान पारस खड्काले पनि नेपाली बलरको अलराउण्डर प्रदर्शनका कारण टी–२० अन्तर्गत दोस्रो खेलमा जित हासिल भएको बताइसकेका छन्।

सन् २०१४ को टी–२० विश्वकपमा टी–२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टी–२० विश्व कप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो। पुनःगत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको हो।

टी–२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ। जारी सिरिजमा नेपालका बलरको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ। विशेषगरी सोमपाल कामी र सन्दीप लामिछानेको योगदान अझै महत्वपूर्ण छ।

सन् २०१५ को आयरल्याण्ड र स्कटल्याण्डले संयुक्तरुपमा आयोजना गरेको टी–२० विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स ९युएई० सँग २० रनले पराजित भएको थियो। त्यस्तै सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टि–२० विश्वकपअन्तर्गत अभ्यास खेलमा युएई छ विकेटले विजयी भएको थियो।

सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा पाँच विकेटले पराजित गरेको थियो।

प्रकाशित मितिः २०७५ माघ २० आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション