बेन्जेमा चम्किएपछि रियल सेमिफाइनलमा

0

काठमाडौं । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेमा सेमिफाइनलको समिकरण टुंगो लागेको छ । गए राति भएको क्वार्टरफाइनलको दोस्रो लेगबाट रियल मड्रिडले जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेपछि सेमिफाइनल पुग्ने टोलीहरुको टुंगो लागेको हो ।

रियल मड्रिडले गए रातिको खेलमा जिरोनालाई ३–१ गोल अन्तरले र समग्रमा ७–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । जिरोनाको घरेलु मैदानमा भएको सो खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा मार्कोस लोरेन्टले एक गोल गरे । यता जिरोनका पेड्रो पेर्रोले एक गोल फर्काए ।

रियलका लागि करिमले खेलको २७ औं मिनेटमा र ४३ औं मिनेटमा गोल गर्दै पहिलो हाफ २–० को अग्रता दिलाए । दोस्रो हाफमा जिरोनाका पेड्रोले गोल गर्दै खेल फर्काउन खोजे । उनले खेलको ७१ औं मिनेटमा गोल गर्दै जिरोनालाई २–१ को स्थितिमा ल्याए ।

तर, खेलको ७६ औं मिनेटमा रियलका लागि मार्कोसले गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याए । यस अघिको क्वाटरफाइनलको पहिलो लेगमा रियलले आफ्नै मैदानमा जिरोनाविरुद्ध ४–२ को जित निकालेको थियो । यसकारण पनि रियलले समग्रमा ७–३ ले जित निकाल्न सफल भयो ।

यस खेलपछि यस प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ । यसअघि भ्यालेन्सिया, रियल बेटिस र बार्सिलोना सेमिफाइनल प्रवेश गरिसकेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७५ माघ १८ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション