काठमाडौं । रोजर फेडररले स्विट्जरल्याण्डलाई होपमन कप टेनिसको उपाधि दिलाएका छन् । मिक्स इभेन्ट्सको फाइनल खेलमा स्विट्जरल्याण्डमा फेडरर र बीलिन्डा बेनसिसले जर्मनीका एञ्जेलिक केरबेर र एलेक्जेन्डर भरेभको जोडीलाई २–१ को सेटमा हराउँदै उपाधि जितेका हुन् ।
यी स्विस जोडीले पछिल्लो बर्ष पनि यही जोडीलाई पराजित गर्दै उपाधि जितेका थिए । एजेन्सी
प्रकाशित मिति : २०७५ पुष २२ आइतबार
Comments