प्रिमियर लिगको टप १० खेलाडीको नाम सार्वजनिक, को–को परे त ?

0

काठमाडौं । फुटबल जगतको बारेमा लेख्दै आएको वेभसाइट स्काइ स्पोर्ट्सले २०१८ का टप १० प्रिमियर लिग खेलाडी सार्वजनिक गरेको छ । सो लिस्टमा इंग्लिस स्ट्राईकर ह्यारी केनदेखि लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहसम्म रहेका छन् ।

को को छन् त ?

१०, विलफाइड जोहा –क्रिष्टल प्यालेस
क्रिष्टल प्यालेसलाई रेलिगेशनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेका यी आइभोरी कोष्टका खेलाडी चर्चामा रहने गरेका छन् ।

९, पियरी एम्रिक औबामेयाङ्ग – आर्सनल
६० मिलियन पाउण्डमा डर्टमुण्डबाट जनवरीमा भित्रिएका उनले आफ्नो २९ खेलमा २० गोल गरेका छन् ।

८, जेम्स मिल्नर – लिभरपुल
लिभरपुलमा आफूलाई राम्रो प्रमाणित गरेका उनी राइट ब्याक र मिडफिल्ड सम्हालेका छन् ।

७, सर्जियो एगुरो – म्यानचेष्टर सिटी
आफ्नो बेग्लै खेल्ने शैलीका कारण कोचसँग मनमुटाब हुने गरेतापनि सिटीमा उनको ठूलो भूमिका रहने गरेको छ ।

६, एडरसन – म्यानचेष्टर सिटी
अघिल्ला वर्षको उपाधि दौडमा महत्वपूर्ण भूमिका खेलेका उनले सधैं आफूलाई उत्कृष्ट गोलकिपर साबित गरेका छन् ।

५, भिर्गिल वान जिक – लिभरपुल
ब्याक सम्हाल्न महत्वपूर्ण भूमिका खेल्ने गरेका उनको ठूलो योगदान छ । लिभरपूललाई अंक तालिकाको शिर्ष स्थानमा पुर्याउन उनले विशेष भूमिका खेलेका छन् ।

४, ह्यारी केन – टोटेनह्याम
रसिया विश्वकपमा गोल्डेन बुट बिजेता केन टोटेनह्यामका गोल मेशिन हुन् ।

३, रहिम स्टर्लिङ्ग – म्यानचेष्टर सिटी
२०१८ को सिजनमा आफू उत्कृष्ट खेल खेल्दै आफ्ना आलोचकहरुलाई कडा जवाफ दिएका छन् ।

२, ईडेन हजार्ड – चेल्सी
सदाबहारका उत्कृष्ट खेलाडी उनी चेल्सीका खम्बा हुन् । विपक्षीलाई झुक्याउन माहिर उनी धेरैका प्रेरणदायी खेलाडी हुन् ।

१, मोहमल सलाह – लिभरपुल
ईजिप्टका यी खेलाडीको वर्ष २०१८ गोलमय रह्यो । लिभरपुललाई प्रिमियर लिगको दाबेदारको रुपमा उभ्याउन उनको ठूलो योगदान रहेको छ ।

प्रकाशित मितिः २०७५ पुष ११ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション