अलाभेसले दोस्रो स्थान गुमायो, बार्सिलोनालाई फाइदा

0

काठमाडौं । लिगको ११औं हप्ताको खेलमा दोस्रो स्थानको अलाभेस एइबारसँग पराजित भएको छ । यो हारसँगै उसले दोस्रो स्थान गुमाएर चौथो स्थानमा झरेको छ । गत राति एइबारको घरेलु मैदानमा भएको खेलमा अलाभेस २–१ ले पराजित भयो । यो हारबाट अलाभेसलई घाटा भएको छ । यदि उसले जित वा बराबरी मात्रै गर्न सकेको भए पनि ऊ बार्सिलोनापछि दोस्रो स्थानमा रहन्थ्यो ।

अवे मैदानमा भएको खेलमा चौथो मिनेटमै अलाभेसले जोनी रोड्रिगेजको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ६९औं मिनेटमा घरेलु टोली एइबारका लगि जोन जोर्डनले बराबरी फर्काए । अन्तिम समय सम्हालिन नसक्दा अलाभेसले दोस्रो गोल खायो । ९० मिनेटपछि थपिएको समयमा एइबारका लागि पापाकोउलीले गोल गर्दै टोलीलाई कमब्याक जित दिलाए ।

केही तनावपूर्ण खेलमा दुवै टोलीका १–१ जना खेलाडीले रातो कार्ड खाँदै बाहिरिएका थिए । २४औं मिनेटमा अलाभेसले रुबेनलाई गुमायो भने ६२औं मिनेटमा एइबारले पाब्लोलाई गुमाएको थियो । यो हारपछि अलाभेस २० अंकसहित लिगको चौथो स्थानमा घटुवा हुँदा एइबार भने १४ अंकसहित १२औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मितिः २०७५ कार्तिक १९ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション