काठमाडौं । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा आयोजक राष्ट्र मलेसियालाई हराउँदै नेपालले सानदार जीत निकालेको छ ।
नेपाललाई जितको लागि मलेसियाले दिएको १०१ रनको लक्ष्य २ विकेटको क्षतिमा पुरा गर्दै जीत निकाल्न सफल भएको हो ।
प्रकाशित मितिः २०७५ असोज २० शनिबार
Comments