पाकिस्तानलाई हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

0

काठमाडौं । आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। जितसँगै समूह विजेता बनेकाले भारत फाइनलमा पुगेको हो। भारतले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो ।

आइतबार राती उसले एक खेल बाँकी छँदै सुपर फोर खेलमा पाकिस्तानलाई हराएको हो। एकदिवसिय क्रिकेटमा भारतको   किस्तानमाथि विकेटका हिसाबले अहिलेसम्मकै फराकिलो जित हो। फाइनल खेल शुक्रबार हुनेछ, त्यसअघि मंगलबार भारतले अफगानिस्तानको सामना गर्नेछ। पहिले ब्याटिङमा उत्रेको पाकिस्तानले २३८ रनको लक्ष्य भारतलाई दिएको थियो र भारतले सो लक्ष्य मात्र एक विकेटको क्षतिमा ३९ ओभर तीन बलमा पूरा गर्‍यो ।

भारतलाई सो एतिहासिक जीत दिलाउनेक्रममा भारतका रोहित शर्मा र शिखर धवनले शतकीय पारी खेलेका थिए । शर्माले सात चौका र चार छक्काको सहयोगमा नटआउट १११ रन बनाउँदा धवनले १६ चौका र दुई छक्काको सहयोगमा ११४ रन बनाए । सो खेलमा धवन पाकिस्तानी बलर हसन अलीबाट आउट हुनपुगेका थिए।धवनपछि ब्याटिङमा उत्रेका अम्बाटी रायुडू १२ रन नटआउट रहे । पाकिस्तानले ६ बलर प्रयोग गरेपनि भारतिय ब्याटिङलाई भत्काउन सकेन।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शोएब मलिकले ७८ रन बनाए। उनले ९० बलमा ४ चौका र २ छक्काको सहयोगमा सो रन जोडेका थिए। खेलमा पाकिस्तानले खराब सुरुवात गर्‍यो। उसको सुरूवाती ब्याटसम्यान इमाम उल हक सस्तैमा समेटिए। उनले ७ ओभर ६ बलमा मात्र १० रन बनाउन सके।

फखार जमान ३१ रन बनाउँदै फेभिलियन फर्किदाँ बाबर आजम मात्र ९ रनमा रनआउट भए। जमानलाई कुलदिप यादवले एलबीडब्लुको शिकार बनाएका थिए । चौथो विकेटका लागि मालिक र कप्तान सरफराज अहमदले गरेको १०७ रनको शतकीय साझेदारीले पाकिस्तान सम्मानजनक स्थितीमा पुग्न सक्यो । सरफराजले ६६ बलमा २ चौका प्रहार गर्दै ४४ रन जोडेका थिए ।

आक्रमक ब्याटिङ गरेका आसिफ अली २१ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रन बनाएर आउट भए । यसैगरी सादब खान १० रनमा आउट हुँदा महोमम्द नवाज १५ र हसन अली २ रनमा नट आउट रहे । भारतका लागि जस्प्रित बुमराह, युजवेन्द्र चाहल र कुलदिप यादवले समान २ विकेट लिएका थिए ।

सुपर फोरबाट अफगानिस्तान लगातार दोस्रो हार खादैँ प्रतियोगिताबाट बाहिरीसकेकाले फाइनलमा सुपर फोरमा एक(एक खेल जितेका बंगलादेश र पाकिस्तान मध्ये विजयी टिम जानेछ । बुधबार यी दुई टोली फाइनलका लागि भिड्नेछन्।
एजेन्सी

प्रकाशित मितिः २०७५ असोज ८ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション