एसियन यू–१८ च्याम्पियनसिप : २० सदस्यीय टोलीको घोषणा

0

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एसियन यू–१८ च्याम्पियनसिपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनोट गरेकामा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौड्याल सचित राई, मिडफिल्डरमा नितिन थापा, मनिस थापा, जय गुरुङ, सेसहाङ आङदम्बे, सुरज ठकुरी र अनिल महर्जन रहेका एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

त्यस्तै फरवार्डमा दिनेश हेन्जन कप्तान, बुद्धबल तामाङ, रितिक खड्का, अनुरु गुरुङ र टीका गुरुङ तथा वैकल्पिक खेलाडीमा आकाश रानाभाट, पवन शाही, विवेक राई र दर्शन गुरुङ छन्। विराटनगरमा भएको बन्द प्रशिक्षकअन्तर्गत दोस्रो चरणमा छानिएका २४ खेलाडीबाट अन्तिम टोली घोषणा गरिएको हो। बाँकी चार खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ।

नेपाली टोलीको व्यवस्थापकमा रुपेश अधिकारी, प्रशिक्षकमा पासाङ तामाङ र गोलकिपर प्रशिक्षकमा चक्र तामाङ छन्। प्रतियोगिता असोज ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः २०७५ भदौ २३ शनिवार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション