एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाललाई आमन्त्रण

0

काठमाडौं २२ साउन । भारतले चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाललाई आमन्त्रण गरेको छ ।

भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९ टोलीले कोलकातामा खेल्ने भएका हुन् । चौथो टोली नेसनल क्रिकेट एकेडेमी एनसीए यू–१९ टोली छ । यो बीसीसीआईको एकेडेमी टोली हो ।

युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो ।

यस्तै सिरिजलाई यू–१९ एसिया कपको तयारीको रुपमा समेत लिइएको छ । बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ । जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन् ।

भारतीय क्रिकेट बोर्ड ९बिसिसीआई० ले सिरिजको लागि आमन्त्रण गरेपनि नेपालको सहभागिता भने टुंगो लागेको छैन । नेपाल अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसी को अनुमति कुरेर बसेको छ । आईसिसीले मान्यता प्रदान गरे नेपालले सेप्टेम्बर ९ देखि २० सम्म आयोजना हुने सिरिज खेल्ने छ

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション