नेपालले एमसिसीलाई ९ विकेटले हरायो

0

काठमाडौँ १४ साउन । लर्डसमा जारी नेपाल, नेदरल्याण्डस र मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०बीचको त्रिकोणात्मक श्रृखंला अन्तर्गत दोस्रो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले हराएको छ।

एमसिसीको ४१ रनको लक्ष्य पछ्याएको नेपालले ८ बल बाँकी छँदै लक्ष्य पुरा गरेको हो। नेपालका लागि सुबास खकुरेलले नटआउट १६ रन बनाएका थिए। १५ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४ बलमा १२ रन बनाए। उनले १ छक्का र १ चौका प्रहार गरेका थिए। यसअघि ओपनर अनिल साहले ९ बलमा ९ रन बनाएर आउट भएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मसिसीले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ४० रन बनाएको हो।  एमसिसीलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले २ विकेट लिए।  २ ओभर बलिङ गरेका कामीले ८ रन खर्चिएर २ विकेट लिए। नेपालका लागि शक्ति गौचनले एक विकेट लिएका थिए।

आज महङ्गा साबित भएका सन्दिप लामिछानेले १ ओभरमा १३ रन खर्चिए। कप्तान पारस खड्काले ७ रन दिए भने ललित भण्डारीले ५ रन खर्चिएका थिए।  यसअघि वर्षाले प्रभावित भएपछि ६ ओभरमा छोट्याइएको पहिलो खेलमा नेदरल्याण्डले एमसिसीलाई ६ रनले हराएको थियो।  नेदरल्याण्डले दिएको ७३ रनको लक्ष्य एमसिसिले २ विकेट गुमाएर ६२ रनमा समेटिएपछि पहिलो खेलमा नेदरल्याण्ड विजयी भएको हो।

यस खेल लगत्तै नेपाल र एमसीसीबीच पनि ६(६ ओभरको खेल हुनेछ। त्यसपछि टी २० अन्तराष्ट्रियको मान्यता प्राप्त अन्तिम नेपाल र नेदरल्याण्ड्सबीचको खेल पूरै २०(२० ओभरको हुने एमसिसिले जनाएको छ।  वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि सुरुवाती दुर्इ खेलको ६(६ ओभरमा छोट्याइएको हो। एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション