प्रशिक्षणका लागि नेपाली फुटबल टिम थाइल्याण्ड जाने

0

काठमाडौं ११ साउन । एसियन गेम र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालको राष्ट्रिय फुटबल टिम प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमलाई १० दिने प्रशिक्षणका लागि थाइल्याण्ड पठाउने निर्णय गरेको हो ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २९ जना खेलाडी सम्मिलित टोलीलाई थाइल्याण्ड भ्रमण गराउन लागेका छन् । नेपाली टोली अर्को शुक्रबार थाइल्याण्ड प्रस्थान गर्नेछ ।

थाइल्याण्डमा रहँदा नेपालले अगष्ट ७ मा त्यहाँको ए डिभिजन क्लवको टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने अगष्ट १० मा थाइल्याण्डको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।
एसियन गेम अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म इन्डोनेसियाको राजधानि जाकार्तामा हुदैछ । ग्रुप डीमा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग भिड्नेछ ।

त्यस्तै, साफ च्याम्पियनसिप अन्तर्गत नेपालले सेप्टेम्बर ४ बाट बङ्गलादेशमा खेल्नेछ । सो प्रतियोगिताको समुह चरणमा नेपालले आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग भिड्नेछ ।
थाइल्याण्ड भ्रमणमा जाने नेपाली टोलीका सदस्यहरुमाः

गोलरक्षकः किरण चेम्जोङ, बिकेश कुथु, एलन न्यौपाने र सोजित गुरुङ

डिफेण्डरः कप्तान बिराज महर्जन, रविन श्रेष्ठ, गौरव बुढाथोकी, सुमन अर्याल, छिरिङ गुरुङ, आदित्य चौधरी, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ

मिडफिल्डरः बिशाल राई, रोहित चन्द, सुजल श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापामगर, सन्तोष तामाङ, सुमन लामा र तेज तामाङ

स्ट्राइकरः भरत खवास, जर्जप्रिन्स कार्की, बिमल घर्तीमगर, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, सुनील बल र अभिशेक रिजाल ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション