रियल मड्रिड जान्नँ, पिएसजीमै बस्छुः नेइमार

0

काठमाडौं ६ साउन । ब्राजिलियन स्टार नेइमारले आफू यो सिजन फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन ९पिएसजी० मै रहने स्पष्ट पारेका छन्।  एसपिएन ब्राजिलका अनुसार नेइमार पिएसजीमै बसेर धेरै उपाधि जित्न चाहेकाले उनी अन्त कतै नजाने भएका हुन्।स्पेनिस क्लब रियल मड्रिडले नेइमारलाई ठूलो रकम तिर्न तयार रहेको खबर आइरहेको बेला नेइमारले आफू पिएसजीमै रहने स्पष्ट पारेका हुन्।

उनी अघिल्लो सिजन कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका थिए।  नेइमारले आफू लिग वान च्याम्पियन पिएसजीबाटै अरु धेरै ट्रफी जित्न चाहेको इएसपिएनलाई दिएको अन्तर्वर्तामा भनेका छन्।  आफू रियल मड्रिड जान चाहेको वा रियल मड्रिडले त्यसका लागि प्रस्ताव गरेको भन्ने सबै खबर नियोजित र हल्ला मात्र भएको उनले दाबी गरेका छन्।

यसअघि स्पेनिस क्लबले पनि रियल मड्रिडले नेइमारका लागि आफूले ठूलो रकम प्रस्ताव गरेको भन्ने खबरमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।  स्तै नेइमारले रसिया विश्वकपमा ब्राजिलको प्रदर्शनलाई लिएर आफू दुःखी भएको बताएका छन्।

ब्राजिल अन्तिम ८ मा बेल्जियमसँग पराजित भएर घर फर्किएको थियो। उनले ब्राजिल विश्वकपबाट बाहिरिनु आफ्नो लागि दुखको कुरा भएको बताए। ‘सायद मेरो जीवनकै सबैभन्दा खराब क्षण यो विश्वकप रह्यो,’ उनले भने।

उनले अब पछि विगतलाई फर्किएर हेर्ने भन्दा अघि बढ्ने र त्यसका लागि ध्यान केन्द्रित गर्ने समय आएको बताए।‘मेरा लागि त्यो निकै कठिन क्षण थियो, अब यो समय बितिसक्यो, अब पालो अगाडिको हो।’एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション