काठमाडौं ६ साउन । नेपालकी कृति गौतमले थाइल्यान्डको बैंककमा भइरहेको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन् ।
कृतिले महिला ३० केजी तौलसमूहमा रजत जितेको नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका सल्लाकार एवं टिम व्यवस्थापक राम श्रेष्ठले जाकारी दिए ।
सेमिफाइनलमा कृतिले भारतकी खेलाडीलाई ८–० ले पराजित गरी फाइनलमा प्रवेश गरेकी थिइन् । फाइनलमा कृति उज्वेकिस्तानकी खेलाडी संग १–० को झीनो अन्तरले बिजय हासिलमा चुकिन्
Comments