काठमाडौं २ साउन । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । बुधबार युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा शक्तिले सन्यास लिने आफ्नो निर्णय बताएका हुन् ।
नेपालले नेदरल्याण्डसँग खेल्ने पहिलो एकदिवसीय खेल नै शक्तिको अन्तिम खेल हुनेछ ।
Comments