१८ असार । विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल हुँदै छन् ।
पहिलो खेल
ब्राजिल विरुद्ध मेक्सिको
समय : ७:४५ बजे
दोस्रो खेल
बेजियम विरुद्ध जापान
समय : ११:४५ बजे
अहिलेसम्म ४ नक आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रसिया र क्रोएसिया छनोट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्क बाहिरिएका छन् ।
Comments