स्पेनलाई पराजित गर्दै इतिहास रच्ने दाउमा रसिया

0

काठमाडौं १७ असार । यसपटकको विश्वकप दाबेदार मानिएको स्पेनले आज अन्तिम १६ मा विश्वकप आयोज देश रसियासँग प्रतिश्प्रर्धा गर्दै छ । यस अघिका खेलहरुमा राम्रो खेल प्रदर्शन गर्न नसकेको स्पेनले आजको नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्न नसके आफ्नो देश फिर्ता हुनु पर्ने छ । बिगतमा भएको खेलहरुलाई नियाल्ने हो भने यी दुई देशबीचको खेलमा स्पेनलाई रूसले पराजित गर्न सकेको छैन ।

स्पेन सन् २०१६ को यूरोकपबाट बाहिरिएको खेलपश्चात हालसम्मको खेलमा स्पेन अपराजित रहेको छ । अपराजित रहेको स्पेनले धेरै बराबरी खेल खेलेको छ । उसले ८ खेलमा तीन खेलमा मात्र जित निकालेको छ । उसको खेलेको खेलमा पछिल्लो सबैभन्दा सानदार जित अर्जेन्टिनाबिरुद्ध ६–१ को जित रहेको थियो । समुह बीमा रहेको स्पेनले जम्मा पाँच अंक बटुल्दै अन्तिम १६ को यात्रा तय गरेको थियो । यता रसियाले पनि आफ्नो बलियो खेल प्रदर्शन गरेको थियो ।

विश्वकप पुर्व कमजोर ठानिएको रुसले साउदी अरेबिया र इजिप्टमाथि बलियो जित दर्ता गरेको थियो । यसअघि नै इन्ज्यूरीका कारण रूसका प्रभावशाली खेलाडी जेगोएभ पनि विश्राममा रहेका छन् । अग्रपंक्तिमा अर्टेम ज्यूबाले उनको कमी पूर्ति गर्नेछ भने एलेक्जेन्डर गोलोभिन, मानुएल फर्नान्डेज र यूरी झिर्कोभ पनि स्पेनविरुद्ध तयार देखिएका छन् । अल्कान्तारा, बुस्केट्स, इनेस्टा सहित फरवार्डहरु इस्को, कोस्टा र सिल्भाको छोटो–छोटो पास र मुभलाई झेल्न रुसी गोलरक्षक इगोर अकिनफिभसहित डिफेन्डरहरु मानुएल, कुटेपोभ, इगनासेभिच र झिर्कोभलाई पक्कै पनि सहज हुनेछैन ।

गएको विश्वकपमा लिग चरणबाटै आउट भएको स्पेनलाई यो पटक विश्वकप जित्नै पर्ने दबाब रहेको छ । खेलाडीहरु पनि उच्च लयमा भएका कारण विश्वकप दाबेदार मानिएको फुटबल विश्लेषकहरु बताउँछन् । रसियाविरुद्धको खेलमा सहज जित निकाल्ने विश्लेषकहरु बताउँछन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション