१४ असार । रसियामा जारी विश्वकपमा आज हुने ४ खेलसँगै समूह चरणका सबै खेल सकिने छन् । आज समूह ‘जी’ र समूह ‘एच’ का खेलहरु हुने छन् ।
समूह एच
बेलुका ७ः४५ – जापान वि। पोल्याण्ड
स्थानः भोल्गोग्राड एरेना, भोल्गोग्राड
बेलुका ७ः४५ – सेनेगल वि। कोलम्बिया
स्थानः समारा एरेना, समारा
समूह जी
राति ११ः४५ – पानामा वि। ट्युनिसिया
स्थानः मोर्डोभिया एरेना, सारानस्क
राति ११ः४५ – इंग्ल्यान्ड वि। बेल्जियम
स्थानः कलीनीनग्राड स्टेडियम, कलीनीनग्राड
Comments