१२ असार । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का खेलहरु हुने छन् ।
बेलुका ७ः४५ – अस्ट्रेलिया वि. पेरु, समूह सी
स्थानः फिश्त ओलम्पिक स्टेडियम, सोची
बेलुका ७ः४५ – डेनमार्क वि. फ्रान्स, समूह सी
स्थानः लुजनीकी स्टेडियम, मस्को
राति ११ः४५ – नाइजेरिया वि. अर्जेन्टिना, समूह डी
स्थानः क्रेस्टोभस्की स्टेडियम, सेन्ट पिटर्सबर्ग
राति ११ः४५ – आइसल्याण्ड वि. क्रोयसिया, समूह डी
स्थानः रोस्तोभ एरेना, रोस्तोभ–अन–डन
Comments