१० असार । फिफा विश्वकप २०१८ अन्तर्गत आज ३ खेल खेलिनेछन् । आज समूह ‘जी’ को एक खेल तथा समूह ‘एच’ का दुई खेलहरु खेलिने छन् ।
पहिलो खेल
इंग्ल्यान्ड विरुद्ध पानामा
समय – ५:४५ बजे
स्थानः निन्जी नोभगोरोड स्टेडियम
समूह – जी
दोस्रो खेल
जापान विरुद्ध सेनेगल
समय – ८:४५ बजे
स्थानः इकाटरिनबर्ग एरिना
समूह – एच
तेस्रो खेल
पोल्यान्ड विरुद्ध कोलम्बिया
समय – ११ः४५ बजे
स्थानः कजान एरिना
समूह – एच
Comments