२० वर्षपछि विश्वकपमा भिड्दै अर्जेन्टिना र क्रेएशिया

0

काठमाडौं ७ असार । विश्वकपमा २० वर्षपछि उत्कृष्ट सुरुवात गरेको क्रेएशिया आज अर्जेन्टिनाबिरुद्धको भिडन्तमा पक्कै पनि अर्जेन्टिनाभन्दा कम दबाबमा उत्रनेछ । संयोग नै मान्नुपर्छ, सन् १९९८ मा आफ्नो पहिलो विश्वकप यात्रा थालनी गर्दा क्रेएशियाले समूह चरणमा अर्जेन्टिनासँग नै प्रतिस्पर्धा गरेको थियो र उक्त खेलमा १–० ले पराजित भएको थियो ।

उक्त विश्वकपमा सेमिफाइनल पुगेर क्रेएशियाले तेस्रो स्थान हासिल गर्दा अर्जेन्टिनाको यात्रा अन्तिम–१६ मै टुंगिएको थियो । त्यसपछि मैत्रिपूर्ण खेलमा एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरे पनि विश्वकपमा यी दुई टोली भिडेका छैनन् । यसपटक विश्वकपमा अर्जेन्टिनालाई बलियो आँकिएको थियो भने क्रेएशियालाई कमजोर । तर, अर्जेन्टिनालाई पहिलो खेलमा आईसल्यान्डले एक–एक गोलको बराबरीमा रोकेको छ । यता, क्रेएशियाले आफ्नो पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएको छ । त्यसैले स्पष्ट छ, अर्जेन्टिना जित चाहन्छ । क्रेएशियाका लागि बराबरी नतिजा पनि जित सरह नै हुनेछ ।

नाइजेरियाविरुद्धको खेलपछि प्रतिक्रिया दिँदै क्रेएशियाका मारियो मान्डजुकिकले फ्रान्समा सन् १९९८ मा गरेको प्रदर्शनभन्दा उत्कृष्ट खेल्ने लक्ष्य टोलीको रहेको बताएका थिए । उनले घुमाउरो भाषामा फाइनल खेल्ने लक्ष्य रहेको बताएका हुन् । त्यसका लागि अर्जेन्टिना विरुद्ध सोचेजस्तो नतिजा निकाल्न जरुरी छ । लियोनल मेस्सीलाई रोक्न क्रेएशियालाई सहज छैन । अर्जेन्टिनी प्रशिक्षक सम्पाओलीले टोलीमा धेरै परिवर्तन गर्दैछन् । रणनीतिक रुपमा र खेलाडीमा पनि । यसले क्रेएशियालाई थप गाह्रो पार्नेछ किनकी अर्जेन्टिनाको बेञ्चमा पनि उत्कृष्ट खेलाडीहरु छन् ।

अर्जेन्टिनाले विश्वकपमा ९० मिनेटभित्र जित निकाल्न नसकेको ३ खेल भइसकेको छ । सन् २०१४ को विश्वकप क्वाटरफाइनलमा बेल्जियमलाई १–० ले हराएको अर्जेन्टिनलो सेमिफाइनलमा नेदरल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । त्यसपछि टाइब्रेकरमा जित निकालेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भयो । यस संस्करणमा पहिलो खेलमै आइसल्यान्डसँग पराजित भएको अर्जेन्टिनाले क्रेएशिया विरुद्ध जित निकाल्नका लागि सबै ताकत लगाउनेछ । कप्तान लियोनल मेस्सीले स्वभाविक खेल खेल्नसके अर्जेन्टिनालाई त्यति गाह्रो नहोला । टोलीमा रहेका सर्जियो अगुएरो, गोन्जालो हिग्वाइन, जाभियर मास्चेरानो लगायतका खेलाडीले पनि उत्कृष्ट खेल्न जरुरी छ ।

प्लेयर टु वाच

क्रिष्ट्रियन पाभोन

पहिलो खेलमा एन्जेल डि मारियाको स्थानमा वैकल्पिक खेलाडीका रुपमा क्रिष्ट्रियन पाभोनले मैदान प्रवेश गरेका थिए । उनले उत्कृष्ट खेले । त्यसैले आजको खेलमा उनी सम्भावित एघारमा पर्ने सम्भावना धेरै छ । बोका जुनियर्सबाट खेल्ने यी खेलाडी दायाँ र बायाँ दुबैतर्फबाट खेल्न सक्छन् । त्यसैले उनी मेस्सीका लागि राम्रो पार्टनर हुनसक्छन् ।

बोका जुनियर्सबाट ६५ खेल खेल्दै १७ गोल गरेका यी विंगरले अर्जेन्टिनाबाट कमै खेल खेलेका छन् । तर, जति पनि खेल खेलेका छन् । सबै खेलमा आफुलाई प्रमाणित गरेका छन् । ५ खेल खेलेका यी विङ्गरले विश्वकपअघि रुस विरुद्धको आफ्नो डेब्यु खेलमै सर्र्जियो अगुएरोलाई गोलका लागि एसिस्ट गरेका थिए । लगत्तै, नाइजेरियाविरुद्ध पनि उनले गोलका लागि अवसर सिर्जना गरे । पाभोन आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोलको व्यग्र प्रतिक्षामा छन् ।

लुका मोड्रिच

धेरैले मेस्सीको चर्चा गर्दा मोड्रिचको नाम बिर्सन्छन् । तर, पछिल्लो समय उनले जे–जस्तो खेलेका छन् । त्यो आफैमा उदाहरणीय छ । मोड्रिचले नाइजेरिया विरुद्धको खेलमा पेनाल्टीमार्फत गोल त गरे नै, आफ्नो टोलीको दबदबा कायम राख्ने क्रममा मिडफिल्डमा पनि उत्कृष्ट खेले ।

३२ वर्षका यी स्टारले १ सय ७ अन्तर्राष्ट्रिय खेल खेल्दै ३२ गोल गरेका छन् । संयोगवस्, उनले अर्जेन्टिना विरुद्धको मैत्रिपूर्ण खेलमार्फत नै क्रेएशियाको टोलीमा डेब्यु गरेका थिए र उक्त खेल क्रेएशियाले ३–२ ले जितेको थियो । क्लब फुटबलमा मोड्रिचको प्रदर्शन जबर्जस्त छ । रियल म्याड्रिडलाई चार पटक च्याम्पियन्स लिग जिताउने क्रममा उनले महत्वपूर्ण भूमिका खेलेका छन् ।

छोटो र लामो दुरीमा क्रस उपलब्ध गराउन उनी खप्पिस छन् । अहिलेको उत्कृष्ट क्रिएटिभ मिडफिल्डर मध्ये एक हुन् उनी । सबैभन्दा महत्वपूर्ण पक्ष उनी दुबै खुट्टाले उत्तिकै उत्कृष्ट प्रहार गर्न सक्छन् । कुनै पनि समय खेलमा परिवर्तन ल्याउन सक्छन् । एजेन्सी ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション