काठमाडौं २४ जेठ । म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अञ्जन केसीविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दाान थापासहित ६ जनालाई सफाइ दिएको छ ।
आज विशेष अदालतमा न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरूलार्इ सफाइ दिएको हो । म्याच फिक्सिङको आरोप लागेका उनीहरु विरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो ।
Comments