९ वैशाख । म्यान्चेष्टर युनाईटेड एफए कप फुटवलको फाइनलमा पुगेको छ । आज विहान भएको खेलमा टोटनह्याम हट्स्परलाई २–१ ले हराउँदै म्यान्चेष्टर युनाइटेड एफए कपको फाइनल पुगेको हो ।
घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेष्टरका लागि एलेक्सिस स्यान्चेज र एन्डर हरेराले एक एक गोल गरे । टोटनह्यामका लागि डेल अलीले एक गोल गरे ।
उपाधिका लागि म्यान्चेष्टरले चेल्सी र साउथह्याम्टनबीचको विजेतासँग खेल्नेछ । (एजेन्सी)
टोटेनह्यामलाई हराउँदै म्यान्चेष्टर एफए कपको फाइनलमा
0
Share.
Comments