२ बैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । आइतबार बिहान भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ३–० ले हराएको हो ।
लिभरपुलका लागि माने, सलाह र फिरिमिन्होले गोल गरे ।
जीतसँगै अंक तालिकाको तेश्रो स्थानमा रहेको लिभरपुलले ३४ खेलबाट ७० अंक बनाएको छ । चौथो स्थानको टोटनह्यामको ३३ खेलबाट ६७ अंक छ । (एजेन्सी)
लिभरपुल विजयी
0
Share.
Comments